Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

भर्खरै

५३९ समाचार


3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand in Egypt. The finding is considered to be the most significant archaeological achievement after the finding of the tomb of Tutankhamun, an Egyptian pharaoh of the...


नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आज कोरोना नियन्त्रणका लागि नयाँ मापदण्ड जारी गर्न लागेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद् समक्ष ३ साता विद्यालय बन्द...


आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ संस्करणमा कप्तानी गरिरहेका सन्जु सामसनले ११९ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक...


हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका कर्कश आवाजले नेपाली जनतालाई हदैसम्म दिक्याइसकेको छ । दलभित्रका गुटका नेताहरू उसले त्यसलाई र त्यसले उसलाई कारबाही गर्दै राजनीतिक सिद्धान्त, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संवेदनाशून्य र नेतृत्वदायी दृष्टिकोणविहीन...


६ वैशाखमा एमाले महाधिवेशन आयोजक समितिको बैठक

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक ६ वैशाखमा बोलाएका छन् । बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बताइएको छ । ओली खेमाको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने...


घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइट पकनाजोलमा हुने भएको छ । कम्पनीले साधारणसभाकानिम्ति१६ वैैैशाख २०७८ देखि २३ वैशाखसम्म संस्थाको शेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । साधारणसभामा सामान्य प्रस्तावहरूमात्र प्रस्तुत हुने बताइएकोछ ।


कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस स्रोतलेजानकारी दिएको छ । अर्को बैठक कहिले बोलाउने भन्नेबारे अहिले निर्णय नभएको...


सरोकारवालाहरू भन्छन्: तत्काल विद्यालय बन्द नगरौँ

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले ३ साताका लागि विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेपछि कोरोना जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सरोकारवालाले सुझाव दिएका छन् । सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको...


माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रबाट संघीय संसदमा जितेका ४ जना सांसदलाई कारबाही गरेको माओवादी केन्द्रले प्रदेश २ का ४ जना सांसदलाई पनि कारबाही गरेको छ । एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय...


IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the Indian Premier League (IPL). The team defeated the Sunrisers Hyderabad (SRH) with 10 runs on M Chitambaram Stadium at Chennai on Sunday. After losing the toss,...


'प्रदूषण फेरि बढ्यो, सतर्क र सुरक्षित रहनुहोस्'

काठमाडौँमा केही समयदेखि बढेको वायु प्रदूषण हट्न सकेको छैन । केही दिनअघि नराम्ररी बढेको प्रदूषणको मात्रा घटेर सामान्य अवस्थामा आएको भए पनि आज बिहान पुनः प्रदूषण अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्विट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौँमा प्रदूषणको...


आईपीएल: कोलकाताको विजयी सुरुवात

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । आइतबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै कोलकाताले विजयी सुरुवात गरेको हो । जीतका लागि १८८ रनको लक्ष्य पाएको हैदरावाद निर्धारित २० ओभरको खेलमा ५...


संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ । २९ चैतमा सम्पन्न अधिवेशनले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने...


Congress officials' meeting called

Sher Bahadur Deuba, the president of Nepali Congress Party, has called a meeting of the party's officials' to sit at 2 pm in the party's central office on Sunday. The party source says issues regarding the upcoming general convention of...


More than 82 killed in Yangon on Saturday: Agencies

In the capital of Myanmar, more than 82 civilian protesters were killed in a single day on Saturday by the security forces. International news agencies say, quoting to the local media, security forces had used grenades and guns over the...


कोरोना जोखिम नियन्त्रणका लागि सीसीएमसीले गर्‍यो यस्ता प्रस्ताव

कोरोना जोखिम बढिरहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागू हुनेछ । बैठकले...


सिरहामा व्यापारीको गोली प्रहार गरी हत्या

सिरहाको लहानमा एक जना व्यवसायीको गोली हानी हत्या गरिएको छ । लहान नगरपालिका- २३ गड्डाचोकमा शनिबार मध्यरात सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको सिरहा प्रहरीले जनाएको छ । डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा...


आईपीएल: दिल्ली क्यापिटल्सको विजयी सुरुवात

साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिबार चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।...


रियल म्याड्रिडले हरायो बार्सिलोनालाई

रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिकएको छ । साविक विजेता रियल शनिबार राती भएको एल क्लासिको खेलमा बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । जीतपछि ३० वटा खेलबाट...


घनश्याम पथिकको उपन्यास 'छुई' सार्वजनिक

स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास 'छुई' आज सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र मिस नेपाल शृङ्खला खतिवडाले उक्त उपन्यास सार्वजनिक गरेका हुन् । कार्यक्रममा गजुरेलले खतिवडा र शर्मासँग 'छुई संवाद'...


ताजा

सबै

3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand…

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…