Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

समाचार

२८ समाचार


नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आज कोरोना नियन्त्रणका लागि नयाँ मापदण्ड जारी गर्न लागेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद् समक्ष ३ साता विद्यालय बन्द...


आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ संस्करणमा कप्तानी गरिरहेका सन्जु सामसनले ११९ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक...


६ वैशाखमा एमाले महाधिवेशन आयोजक समितिको बैठक

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक ६ वैशाखमा बोलाएका छन् । बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने बताइएको छ । ओली खेमाको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने...


कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस स्रोतलेजानकारी दिएको छ । अर्को बैठक कहिले बोलाउने भन्नेबारे अहिले निर्णय नभएको...


सरोकारवालाहरू भन्छन्: तत्काल विद्यालय बन्द नगरौँ

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले ३ साताका लागि विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेपछि कोरोना जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सरोकारवालाले सुझाव दिएका छन् । सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको...


माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रबाट संघीय संसदमा जितेका ४ जना सांसदलाई कारबाही गरेको माओवादी केन्द्रले प्रदेश २ का ४ जना सांसदलाई पनि कारबाही गरेको छ । एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय...


'प्रदूषण फेरि बढ्यो, सतर्क र सुरक्षित रहनुहोस्'

काठमाडौँमा केही समयदेखि बढेको वायु प्रदूषण हट्न सकेको छैन । केही दिनअघि नराम्ररी बढेको प्रदूषणको मात्रा घटेर सामान्य अवस्थामा आएको भए पनि आज बिहान पुनः प्रदूषण अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्विट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौँमा प्रदूषणको...


आईपीएल: कोलकाताको विजयी सुरुवात

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । आइतबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै कोलकाताले विजयी सुरुवात गरेको हो । जीतका लागि १८८ रनको लक्ष्य पाएको हैदरावाद निर्धारित २० ओभरको खेलमा ५...


संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ । २९ चैतमा सम्पन्न अधिवेशनले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने...


कोरोना जोखिम नियन्त्रणका लागि सीसीएमसीले गर्‍यो यस्ता प्रस्ताव

कोरोना जोखिम बढिरहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागू हुनेछ । बैठकले...


सिरहामा व्यापारीको गोली प्रहार गरी हत्या

सिरहाको लहानमा एक जना व्यवसायीको गोली हानी हत्या गरिएको छ । लहान नगरपालिका- २३ गड्डाचोकमा शनिबार मध्यरात सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको सिरहा प्रहरीले जनाएको छ । डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा...


आईपीएल: दिल्ली क्यापिटल्सको विजयी सुरुवात

साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिबार चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।...


रियल म्याड्रिडले हरायो बार्सिलोनालाई

रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिकएको छ । साविक विजेता रियल शनिबार राती भएको एल क्लासिको खेलमा बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । जीतपछि ३० वटा खेलबाट...


घनश्याम पथिकको उपन्यास 'छुई' सार्वजनिक

स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास 'छुई' आज सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र मिस नेपाल शृङ्खला खतिवडाले उक्त उपन्यास सार्वजनिक गरेका हुन् । कार्यक्रममा गजुरेलले खतिवडा र शर्मासँग 'छुई संवाद'...


पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिम विजय भएको छ । शनिबार सम्पन्न मत गणनामा पोखरेलले नेतृत्व गरेको टिमले करिब २ हजार बढी मत हासिल गर्दै निर्मला शर्माको टिमलाई पछि पार्दै जीत हासिल गरेको हो । २५ चैतमा...


बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

बेलायती राजपरिवारका सम्मानित ज्येष्ठ सदस्य राजकुमार फिलिपको निधन भएको छ । बकिङघम दरबारबाट शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा बेलायतकी माहारानी एलिजाबेथका पति ड्युक अफ एडिनबर्गको ९९ बर्षको उमेरमादेहावसान भएको जनाइएको छ । करिब सात दशकसम्म बेलायती राजपरिवारको उच्च भुमिकामा रहेका...


सांसद पद गुमेका ४ जना पुनः बने मन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले ४ जना साविकका मन्त्रीलाई पुन: मन्त्री पदमा नियुक्त गरेकी छन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट सांसद बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी सर्वोच्च अदालतको २३ पुसको साविकका एमाले र माओवादी केन्द्र ब्युँताउने...


'आर्ड्युअस मार्च'का लागि तयार रहनुहोस्: किम जोङ उन

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले त्यहाँको वर्तमान आर्थिक संकटलाई सन् १९९०को संकटसँग जोड्दै सत्तासीन पार्टीका अधिकारीहरूलाई काम र बलिदानयुक्त 'कठोर प्रयत्नपूर्ण मार्च' (आर्ड्युअस मार्च) का लागि तयार रहन आग्रह गरेको त्यहाँको सरकारी संचारमाध्यमले शुक्रवार जनाएको छ । 'आर्ड्युअस...


राष्ट्रपति बाइडेनद्वारा बन्दुक नियन्त्रणका उपाय घोषणा

आफ्नो कार्यकाल सम्हालेदेखि बिहीबार पहिलो पटक अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणका लागि आधा दर्जनजति उपायहरूको औपचारिक घोषणा गरेका छन् । अमेरिकामा बन्दुक राख्न पाउने कानुनी व्यवस्थाका कारण बारम्बार अन्धाधुन्ध गोली प्रहारबाट बर्सेनि सयौँमानिसहरू अकारण मारिइने गरेका छन् । बिहीबार...


राष्ट्रपतिद्वारा विभूषण प्रदान गरिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा बिहान १० बजेदेखि हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्ने छन् । महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय...


ताजा

सबै

3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand…

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…