Khabarpato logo

         

सं‌सार

आफ्नो पहिलो सय दिनमा २० करोड खोप लगाउने बाइडेनको प्रतिबद्धता

एजेन्सी

एजेन्सी

आफ्नो पहिलो सय दिनमा २० करोड खोप लगाउने बाइडेनको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सुरूका १०० दिन भित्र २० करोड अमेरिकी नागरिकहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाउने बाचा गरेका छन् । 

बाइडेनले आफू राष्ट्रपति भएपछि ह्वाइट हाउसमा गरिएको पहिलो पत्रकार सम्मेलनमा आफ्ना प्राथमिकताहरूका सम्बन्धमा बोल्दै उक्त कुरा बताएका हुन् । 

अमेरिकामा अहिलेसम्म कोभिड-१९ विरुद्ध करिब १३ करोड डोज खोप दिइसकिएको जनाइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार दैनिक करिब २५ लाख डोज खोप अहिले पनि  वितरण भइरहेको छ । 

ह्वाइटहाउसमा करिब एक घन्टा चलेको उक्त पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रण र विदेश नीतिसम्बन्धी मनग्ये सवालहरू गरिएको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…