Khabarpato logo

कला/साहित्य

प्रभाती किरणको गजल

खबरदाता

खबरदाता

प्रभाती किरणको गजल

फोस्रो घमन्ड त्यागे जाती हुने थियो कि !
राखे इमान चौँडा छाती हुने थियो कि !

विश्वास आपसैमा गर्दै बढे अगाडि 
वैरी थियो हिजो जो साथी हुने थियो कि !

रित्तो हुँदै छ वस्ती मुग्लान भासिँदै छ 
सानो चिराग देऊ थाती हुने थियो कि !

जाग्दो छ कालरात्री चिर्ने उपाय छैन 
मुस्कान रात चिर्ने बाती हुने थियो कि !

छामेर भित्र छाती झल्को नमेटिने भो 
आऊँ कि सुस्त प्यारो ? राती हुने थियो कि !

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि