Khabarpato logo

कला/साहित्य

सुनिता बरालको गजल

सुनिता बराल

सुनिता बराल

सुनिता बरालको गजल

कडा दु:खले बन्छ नौलो खजाना
फसाएर लाने हुँदै छन् बहाना

न माया दियो प्यारले बात भर्दै
सधैँ रुन्छ मान्छे नपाएर खाना

जतै छन् खडेरी अगाडि पछाडि
जतै छन् चुहेका नछाएर  छाना

लडाएर आफ्नै खुसी छन् सबै ती
भए मस्त नौलो बजाएर  गाना

उसै घाम लाग्यो चिसो रात ढल्दै
छ बाँकी अझै घाउ आलो निशाना ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि