Khabarpato logo

कला/साहित्य

नेत्र एटमको 'प्रिय मौनता' सार्वजनिक

खबरदाता

खबरदाता

नेत्र एटमको 'प्रिय मौनता' सार्वजनिक

कवि तथा समालोचक नेत्र एटमको कवितासङ्ग्रह 'प्रिय मौनता' बजारमा आएको छ । लामो समयदेखि नेपाली साहित्य र समालोचना क्षेत्रमा क्रियाशील एटमको यो पहिलो एकल कवितासङ्ग्रह हो  । यसअघि उनको 'शब्दहरूको नेपथ्य' संयुक्त कवितासङ्ग्रह प्रकाशित छ ।

यस सङ्ग्रहका कविताहरूलाई कविले 'उपसना कविता' भनेका छन् । प्रेमलाई केन्द्रमा राखेर लेखिएको यस सङ्ग्रहका कवितामा प्रणयको प्यास, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासनाको आलोक खण्ड छन्, जसमा ६० वटा कविता सङ्गृहीत छन् । 

आज सार्वजनिक गरिएको यस कृतिमाथि प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले समीक्षात्मक टिप्पणी गरेका थिए । 

शिखा बुक्सले बजारमा ल्याएको यस सङ्ग्रहको मूल्य ३५० रुपैयाँ छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि