Khabarpato logo

         

अर्थ/वाणिज्य

जलविद्युत लगानी तथा विकास कम्पनीले माग्याे हकप्रदकाे अनुमति, अनुमति पाए सतप्रतिशत निश्कासन हुने

खबरदाता

खबरदाता

जलविद्युत लगानी तथा विकास कम्पनीले माग्याे हकप्रदकाे अनुमति, अनुमति पाए सतप्रतिशत निश्कासन हुने

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसिएल)ले हकप्रद शेयर निश्कासन लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको

बोर्डले प्रकाशन गरेको सूचनाअनुसार कम्पनीले बराबर अनुपातमा अर्थात् सतप्रतिशत हकप्रद निश्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निश्कासन गर्ने अनुमति माग्दै कम्पनीले बोर्डमा आवेदन दिएको छ ।

हकप्रद शेयर निश्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहने सूचनामा उल्लेख गरिएको छ 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…