Khabarpato logo

         

सं‌सार

कोरोना संक्रमण बढ्न नदिन फ्रान्समा ४ हप्ता लकडाउन

एजेन्सी

एजेन्सी

कोरोना संक्रमण बढ्न नदिन फ्रान्समा ४ हप्ता लकडाउन

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर ४ हप्ताका लागि लकडाउन घोषणा गरेका छन् ।

राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरू मात्र खोल्न दिइने बताएका छन् । मानिसहरूलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले अाग्रह गरेका छन् । उचित कारणबिना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।

संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्ण रूपमा रोक लगाइएको छ तर शुक्रबार पर्ने महान् पर्व इस्टर मनाउनका लागि भने छुट दिइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…