Khabarpato logo

         

अर्थ/वाणिज्य

रुरु जलविद्युतको आईपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन ?

खबरदाता

खबरदाता

रुरु जलविद्युतको आईपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन ?

रुरु जलविद्युत लिमिटेडले आज अर्थात २० चैतबाट सर्वसाधारणका लागि आईपीओ निश्कासन गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर १२० रुपैयाँ दरले कुल ४ लाख ७ लाख ७०६ कित्ता शेयर अर्थात् ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँ बराबरको आईपीओ निश्कासन गरेको हो, जसमध्ये २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आईपीओमा आवेदन दिन सक्नेछन् ।कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओमा २४ चैतसम्म आवेदन दिन सकिनेछ । उक्त मितिभित्र माग गरेअनुरूप शेयर बिक्री नभए ३ वैशाख २०७८ सम्म आवेदन दिन सकिनेछ ।  

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…