Khabarpato logo

कला/साहित्य

हरि पराजुलीको गजल

हरि पराजुली

हरि पराजुली

हरि पराजुलीको गजल

मुस्कान लाग्छ तिम्रो फुल्दो गुलाब जस्तो
ती ओठको नशा हो गाढा शराब जस्तो ।

छोडेर जान्छ आखिर यो देह साथ छोडी
बन्दै छ जिन्दगानी खुल्ला किताब जस्तो ।

मनभित्र अप्सराझैँ कुण्ठा लुकाइ आफैँ
सन्तोष लाग्छ भन्छौ केके अभाव जस्तो ।

गर्दै रमाइलो यो भोगेर जिन्दगानी 
चल्नेछ यो नदीझैँ सङ्लो बहाव जस्तो ।

हाँसेर बाहिरी त्यो मुस्कान छर्नुपर्ने 
देख्दै छु यी नयनले स्वार्थी नकाव जस्तो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि