Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

कला/साहित्य

हरि पराजुलीको गजल

हरि पराजुली

हरि पराजुली

हरि पराजुलीको गजल

मुस्कान लाग्छ तिम्रो फुल्दो गुलाब जस्तो
ती ओठको नशा हो गाढा शराब जस्तो ।

छोडेर जान्छ आखिर यो देह साथ छोडी
बन्दै छ जिन्दगानी खुल्ला किताब जस्तो ।

मनभित्र अप्सराझैँ कुण्ठा लुकाइ आफैँ
सन्तोष लाग्छ भन्छौ केके अभाव जस्तो ।

गर्दै रमाइलो यो भोगेर जिन्दगानी 
चल्नेछ यो नदीझैँ सङ्लो बहाव जस्तो ।

हाँसेर बाहिरी त्यो मुस्कान छर्नुपर्ने 
देख्दै छु यी नयनले स्वार्थी नकाव जस्तो ।

ताजा

सबै

3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand…

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…

यो पनि

घनश्याम पथिकको उपन्यास 'छुई' सार्वजनिक

घनश्याम पथिकको उपन्यास 'छुई' सार्वजनिक

स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास 'छुई' आज सार्वजनिक गरिएको छ । काठमाडौंमा…

मान्छे जस्तै मान्छे

मान्छे जस्तै मान्छे

महत्वकांक्षाले ल्याप्पै भिजेको सिरानीमुनि एक झुत्तो आशा लुकाएर निदाएको जन्तरेले भिन्न …

Grieving Mother

Grieving Mother

Full of beuties rocks and hills hard Mighty quenching thirst to low ward. Ferti…

१ हजार डलर राशिको कविता प्रतियोगिता, दोस्रो र तेस्रोलाई ५०० र ३०० डलर

१ हजार डलर राशिको कविता प्रतियोगिता, दोस्रो र तेस्रोलाई ५०० र ३०० डलर

देशबाहिर छरिएर रहेका नेपाली युवाहरूको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ …