Khabarpato logo

         

राजनीति

नेता खनाललाई भेट्न राष्ट्रपति खनाल निवासमा

खबरदाता

खबरदाता

नेता खनाललाई भेट्न राष्ट्रपति खनाल निवासमा

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी डल्लु गएकी छन् ।

राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री नेता खनालबीच डल्लुस्थित खनाल निवासमा भेटवार्ता जारी छ । आज ४ बजे राष्ट्रपति भण्डारी खनाल निवास पुगेकी थिइन् ।

राष्ट्रपति र नेता खनालबीच भेट नभएको लामो समय भइसकेकाले राष्ट्रपति खनाललाई भेट्न गएको र अहिले समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

यसअघि केही दिन पहिले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेता खनाल अनुपस्थित भएका थिए । खनाल र अर्का नेता माधवकुमार नेपाल प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…