Khabarpato logo

         

राजनीति

एमाले रडाको: नेपाल खेमा पार्टी पुनर्गठन गर्दै

खबरदाता

खबरदाता

एमाले रडाको: नेपाल खेमा पार्टी पुनर्गठन गर्दै

नेकपा एमालेको असन्तुष्ट माधवुकमार नेपाल खेमा तीब्र रूपमा समानान्तर कमिटी गठन गर्दै पार्टी पुनर्गठनको २ महिने कार्यक्रम घोषणा गरेको छ ।

यस खेमाको भर्खरै बसेको स्थायी कमिटी बैठकले यस्तो कार्यक्रम कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी २ महिना पार्टी संगठन निर्माण र सुदृढीकरण तथा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षाको निम्ति विभिन्न कार्यक्रम घोषणा गरेको यस खेमाले दाबी गरेको छ ।

पार्टीमा देखिएका अन्तरविरोध, संगठनात्मक पक्ष र कार्यशैलीगत भिन्नताका विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने यस खेमाले तयारी गरेको छ ।

एमाले स्थापना दिवसको दिन ९ वैशाखमा राजधानीमा सभा गर्ने, १३ वैशाखमा मनमोहन स्मृति दिवसका अवसरमा विराटनगरमा र ३ जेठमा मदन-आश्रित स्मृति दिवसको अवसरमा चितवनमा सभा गर्ने निर्णय यस खेमाको स्थायी कमिटी बैठकले गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…