Khabarpato logo

         

राजनीति

नेपाल-खनाल खेमाको काठमाडौँमा समानान्तर कमिटी, पदाधिकारी कोको भए ?

खबरदाता

खबरदाता

नेपाल-खनाल खेमाको काठमाडौँमा समानान्तर कमिटी, पदाधिकारी कोको भए ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल  खेमाले  वसन्त मानन्धरको नेतृत्वमा आइतबार काठमाडौँमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ ।

बाग्मती प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरको अध्यक्षतामा काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त समानान्तर कमिटी घोषणा गरिएको हो । नेपाल-खनाल खेमाको शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर एमालेको समानान्तर कमिटी घोषणा गर्ने साथै विशेष अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको थियो ।

घोषित समानान्तर कमिटीको काठमाडौँ जिल्ला उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।

उक्त खेमाले जिल्ला कमिटीमा रहने सदस्यहरू पनि घोषणा गरेको छ ।

नेकपा (एमाले)का केपी ओली खेमाका वर्तमान काठमाडौँ जिल्ला अध्यक्ष भने प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णबहादुर राई हुन् । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…