Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

खेलकुद

त्रिकोणात्मक शृङ्खलाका लागि बन्द प्रशिक्षणमा २० जना क्रिकेट खेलाडी

खबरदाता

खबरदाता

त्रिकोणात्मक शृङ्खलाका लागि बन्द प्रशिक्षणमा २० जना क्रिकेट खेलाडी

२० जना खेलाडीहरूलाई नेपाल, मलेसिया र नेदरल्याण्ड्स सहभागी हुने त्रिकोणात्मक शृृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको छ ।

बन्द प्रशिक्षणका लागि छनोट भएको टोलीमा ज्ञानेन्द्र मल्लसहित पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आविनाश बोहोरा, आरिफ शेख रहेका छन् । यस्तै, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप नोरा, विक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशीलाई समेत २४ चैतबदेखि सुरु हुने बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।

उक्त त्रिकोणात्मक खेलको शृंंखला त्रिवि क्रिकेट मैदानमा ४ वैशाखदेखि सुरु हुँदै छ ।

ताजा

सबै

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

६ वैशाखमा एमाले महाधिवेशन आयोजक समितिको बैठक

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समित…

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…

यो पनि

आईपीएल: राजस्थानको हार

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

IPL: Kolkota's victorious start

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

आईपीएल: कोलकाताको विजयी सुरुवात

आईपीएल: कोलकाताको विजयी सुरुवात

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । आइत…

आईपीएल: दिल्ली क्यापिटल्सको विजयी सुरुवात

आईपीएल: दिल्ली क्यापिटल्सको विजयी सुरुवात

साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै १४औँ संस्करणको इ…