Khabarpato logo

         

खेलकुद

त्रिकोणात्मक शृङ्खलाका लागि बन्द प्रशिक्षणमा २० जना क्रिकेट खेलाडी

खबरदाता

खबरदाता

त्रिकोणात्मक शृङ्खलाका लागि बन्द प्रशिक्षणमा २० जना क्रिकेट खेलाडी

२० जना खेलाडीहरूलाई नेपाल, मलेसिया र नेदरल्याण्ड्स सहभागी हुने त्रिकोणात्मक शृृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको छ ।

बन्द प्रशिक्षणका लागि छनोट भएको टोलीमा ज्ञानेन्द्र मल्लसहित पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आविनाश बोहोरा, आरिफ शेख रहेका छन् । यस्तै, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप नोरा, विक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशीलाई समेत २४ चैतबदेखि सुरु हुने बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।

उक्त त्रिकोणात्मक खेलको शृंंखला त्रिवि क्रिकेट मैदानमा ४ वैशाखदेखि सुरु हुँदै छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …