Khabarpato logo

         

स्वास्थ्य

अहिलेको प्रदूषण हटाउनका लागि डा‍. रवीन्द्र पाण्डेका सुझाव

डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे

अहिलेको प्रदूषण हटाउनका लागि डा‍. रवीन्द्र पाण्डेका सुझाव

प्रदूषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै हट्ने संकेत देखिएको छैन । कति राजनीतिका कुरा मात्र गर्ने ? प्रदूषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधैँ दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको विकल्प छैन । प्रदूषण खतरनाक मन्द बिष हो । हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा दीर्घ बिरामीलाई प्रदूषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ ।

अहिलेको प्रदूषण हटाउनका लागि यी थोरै काम तत्काल गर्न सम्भव छ ।

- जोर/बिजोर सवारी साधन संचालन

- वर्क फ्रम होम

- हप्तामा २ दिन बिदा

- महिनाको एक पटक 'भेहिकल होली डे'को व्यवस्था

- अनलाइन प्रणालीको भरपूर उपयोग

- पोलिथिन प्रयोगमा निषेध

- फोहोरलगायत अन्य वस्तु जलाउन निषेध

- आगालागी गर्नेलाई कडा कारबाही

- ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधनको सडकमै प्रदूषण जाँच अनि प्रदूषणमा फेल भएका सवारी साधनमा जरिमाना

- इट्टाभट्टालगायत प्रदूषण बढाउने कारखाना स्थानान्तरण

- अभियानको रूपमा सरसफाई र वृक्षरोपण

यो खालको प्रदूषणले

- मुटु र फोक्सोलाई बिरामी बनाउँछ ।

- मुटु र फोक्सोलाई धपेडी गराउँछ ।

- स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ ।

- दम, ब्रोङ्काइटिस तथा क्यान्सर गराउँछ ।

- मुटु, फोक्सो तथा मस्तिष्कजन्य दीर्घरोगले मृत्यु गराउँछ ।

- फोक्सोको क्यान्सर हुन्छ ।

- फोक्सो ड्यामेज गराउँछ ।

- मानसिक समस्या निम्त्याउँछ ।

- गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ ।

- आयु घटाउँछ । आदि !

...

सकभर घरभित्र बसौँ । बाहिर जाँदा चस्मा, मास्क, लामाा बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिटाइजरको प्रयोग गरौँ !

(पाण्डेको फेसबुक वालबाट साभार)

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…