Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

स्वास्थ्य

अहिलेको प्रदूषण हटाउनका लागि डा‍. रवीन्द्र पाण्डेका सुझाव

डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे

अहिलेको प्रदूषण हटाउनका लागि डा‍. रवीन्द्र पाण्डेका सुझाव

प्रदूषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै हट्ने संकेत देखिएको छैन । कति राजनीतिका कुरा मात्र गर्ने ? प्रदूषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधैँ दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको विकल्प छैन । प्रदूषण खतरनाक मन्द बिष हो । हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा दीर्घ बिरामीलाई प्रदूषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ ।

अहिलेको प्रदूषण हटाउनका लागि यी थोरै काम तत्काल गर्न सम्भव छ ।

- जोर/बिजोर सवारी साधन संचालन

- वर्क फ्रम होम

- हप्तामा २ दिन बिदा

- महिनाको एक पटक 'भेहिकल होली डे'को व्यवस्था

- अनलाइन प्रणालीको भरपूर उपयोग

- पोलिथिन प्रयोगमा निषेध

- फोहोरलगायत अन्य वस्तु जलाउन निषेध

- आगालागी गर्नेलाई कडा कारबाही

- ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधनको सडकमै प्रदूषण जाँच अनि प्रदूषणमा फेल भएका सवारी साधनमा जरिमाना

- इट्टाभट्टालगायत प्रदूषण बढाउने कारखाना स्थानान्तरण

- अभियानको रूपमा सरसफाई र वृक्षरोपण

यो खालको प्रदूषणले

- मुटु र फोक्सोलाई बिरामी बनाउँछ ।

- मुटु र फोक्सोलाई धपेडी गराउँछ ।

- स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ ।

- दम, ब्रोङ्काइटिस तथा क्यान्सर गराउँछ ।

- मुटु, फोक्सो तथा मस्तिष्कजन्य दीर्घरोगले मृत्यु गराउँछ ।

- फोक्सोको क्यान्सर हुन्छ ।

- फोक्सो ड्यामेज गराउँछ ।

- मानसिक समस्या निम्त्याउँछ ।

- गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ ।

- आयु घटाउँछ । आदि !

...

सकभर घरभित्र बसौँ । बाहिर जाँदा चस्मा, मास्क, लामाा बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिटाइजरको प्रयोग गरौँ !

(पाण्डेको फेसबुक वालबाट साभार)

ताजा

सबै

3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand…

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…

यो पनि

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

सरोकारवालाहरू भन्छन्: तत्काल विद्यालय बन्द नगरौँ

सरोकारवालाहरू भन्छन्: तत्काल विद्यालय बन्द नगरौँ

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले ३ साताका लागि विद्यालय बन्द गर्न सरकार…

'प्रदूषण फेरि बढ्यो, सतर्क र सुरक्षित रहनुहोस्'

'प्रदूषण फेरि बढ्यो, सतर्क र सुरक्षित रहनुहोस्'

काठमाडौँमा केही समयदेखि बढेको वायु प्रदूषण हट्न सकेको छैन । केही दिनअघि नराम्ररी ब…

कोरोना जोखिम नियन्त्रणका लागि सीसीएमसीले गर्‍यो यस्ता प्रस्ताव

कोरोना जोखिम नियन्त्रणका लागि सीसीएमसीले गर्‍यो यस्ता प्रस्ताव

कोरोना जोखिम बढिरहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न ११ बुँँदे स्वास्थ्य…