Khabarpato logo

         

राजनीति

ओलीको कारबाही अब भ्रातृ संगठनतिर, अनेेेेेेेेेेेेेरास्ववियुका ३ पदाधिकारीमाथि कारबाही

खबरदाता

खबरदाता

ओलीको कारबाही अब भ्रातृ संगठनतिर, अनेेेेेेेेेेेेेरास्ववियुका ३ पदाधिकारीमाथि कारबाही

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली खेमाले असन्तुष्ट माधव नृपाल खेमाका नेपाललगायत ४ जना नेतालाई कारबाही गरिसकेको छ । अब ओली खेमाको प्रहार नेपाल खेमाका भ्रातृ संगठनमा हुन थालेको छ ।

भर्खरै विद्यार्थी संगठन अनेरास्ववियुले ३ जना नेतालाई कारबाही गरेको छ । अनेरास्ववियुले खनाल-नेपाल खेमामा लागेका ३ जना नेतालाई संगठनको साधारण सदस्यबाटै निश्कासन गरेको जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरद्वारा मंगलबार जारी विज्ञप्तिमा अनेरास्ववियुका निवर्तमान सचिवत्रय सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरिएको उल्लेख छ ।

संगठनको विधान र अनुशासनविपरीत कार्य गरेको उनीहरूमाथि आरोप लगाइएको छ । यसअघि उनीहरूलाई सुरुमा ३ दिने र त्यसपछि २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणको जबाफ नदिई संगठनको निर्देशनलाई अटेर गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…