Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

राजनीति

ओलीको कारबाही अब भ्रातृ संगठनतिर, अनेेेेेेेेेेेेेरास्ववियुका ३ पदाधिकारीमाथि कारबाही

खबरदाता

खबरदाता

ओलीको कारबाही अब भ्रातृ संगठनतिर, अनेेेेेेेेेेेेेरास्ववियुका ३ पदाधिकारीमाथि कारबाही

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली खेमाले असन्तुष्ट माधव नृपाल खेमाका नेपाललगायत ४ जना नेतालाई कारबाही गरिसकेको छ । अब ओली खेमाको प्रहार नेपाल खेमाका भ्रातृ संगठनमा हुन थालेको छ ।

भर्खरै विद्यार्थी संगठन अनेरास्ववियुले ३ जना नेतालाई कारबाही गरेको छ । अनेरास्ववियुले खनाल-नेपाल खेमामा लागेका ३ जना नेतालाई संगठनको साधारण सदस्यबाटै निश्कासन गरेको जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरद्वारा मंगलबार जारी विज्ञप्तिमा अनेरास्ववियुका निवर्तमान सचिवत्रय सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरिएको उल्लेख छ ।

संगठनको विधान र अनुशासनविपरीत कार्य गरेको उनीहरूमाथि आरोप लगाइएको छ । यसअघि उनीहरूलाई सुरुमा ३ दिने र त्यसपछि २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणको जबाफ नदिई संगठनको निर्देशनलाई अटेर गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।

ताजा

सबै

3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand…

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…

यो पनि

६ वैशाखमा एमाले महाधिवेशन आयोजक समितिको बैठक

६ वैशाखमा एमाले महाधिवेशन आयोजक समितिको बैठक

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समित…

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…

Congress officials' meeting called

Congress officials' meeting called

Sher Bahadur Deuba, the president of Nepali Congress Party, has called a meetin…