Khabarpato logo

         

अर्थ/वाणिज्य

नेप्सेले ताेड्याे उच्च विन्दुको रेकर्ड, हालसम्मकै उच्च विन्दुमा

खबरदाता

खबरदाता

नेप्सेले ताेड्याे उच्च विन्दुको रेकर्ड, हालसम्मकै उच्च विन्दुमा

साताको तेश्रो दिन मंगलबार नेप्से सूचक नयाँ उचाई चुमेको छ । सोमबारको उच्च विन्दुको रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएको हो । आज नेप्से सूचक १५.७२ अंक वृद्धि भई २६७४.४६ विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका कारोबार भयो । जम्मा १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३६ रुपैयाँ बराबरमा कारोबार भयो ।

आज ११ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि भई सकरात्मक सर्किट लागेको छ । चिलिमे हाइड्रोपावर, चन्द्रागिरी हिल्स, एनआईसी एसिया लघुवित्त, युनिभर्सल पावर, युनाइटेड इदी मर्दी, वमी लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर, महिला लघुवित्त, सान्जेन लघुवित्त, शिवश्री हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो ।त्यसैगरी बुटवल पावर, रसुवागढी हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरको मूल्यमा पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

आज साल्ट ट्रेडिङ कर्पोरेसनको शेयरमूल्यमा १० प्रतिशत नकरात्मक सर्किट लागेको छ भने सानिमा जनरल इन्योरेन्स र अजोड इन्स्योरेन्सको शेयरमूल्यमा पनि ८ प्रतिशत भन्दा ज्यादा गिरावट आएको छ । १३ वटा उपसूचकमध्ये ७ वटा उपसूचकमा आज हरियाली छाएको छ । बाँकी उपसूचक ओरालो लागेको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…