Khabarpato logo

         

राजनीति

कांग्रेस सभापति देउवाको दाबी: कांग्रेस कमजोर छैन

खबरदाता

खबरदाता

कांग्रेस सभापति देउवाको दाबी: कांग्रेस कमजोर छैन

स्वर्गीय नेता नवीन्द्रराज जोशीको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

पार्टीभित्र कुनै किसिमको विवाद नरहेको जनाउँदै सभापति देउवाले नेताहरूले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बोलेको विषयप्रति असन्तुष्टि जनाए । उनले पार्टी कहिल्यै पनि संकटमा नरहेको ठोकुवासमेत गरे ।

नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका भएको बताएका नेता देउवाले उक्त भूमिका सबैले निभाउँदै गएका र धेरै पटक आफूहरू हारेका अनि धेरै पटक जितेका पनि हुँदा  आफूहरूले 'डिमोरलाइज' हुन नपर्ने सुझाए ।

सभापति देउवाले नेता जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमतावान् नेता गुमाएको बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…