Khabarpato logo

         

राजनीति

सांसद पद गुमेका ४ जना पुनः बने मन्त्री

खबरदाता

खबरदाता

सांसद पद गुमेका ४ जना पुनः बने मन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले ४ जना साविकका मन्त्रीलाई पुन: मन्त्री पदमा नियुक्त गरेकी छन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट सांसद बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी सर्वोच्च अदालतको २३ पुसको साविकका एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलापछि एमालेमा प्रवेश गरेकाले माओवादी केन्द्रले उनीहरूलाई कारबाही गरेको थियो । यसपछि उनीहरूको सांसद पद गुमेको हो ।

उनीहरुलाई अहिले सम्हालिरहेको मन्त्रालयको नै जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति भण्डारीले भट्टलाई उद्योग मन्त्रालय, रायमाझीलाई ऊर्जा मन्त्रालय, साहलाई शहरी विकास मन्त्रालय र चौधरीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…