Khabarpato logo

         

सं‌सार

बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

एजेन्सी

एजेन्सी

बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

बेलायती राजपरिवारका सम्मानित ज्येष्ठ सदस्य राजकुमार फिलिपको निधन भएको छ । बकिङघम दरबारबाट शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा बेलायतकी माहारानी एलिजाबेथका पति ड्युक अफ एडिनबर्गको ९९ बर्षको उमेरमा देहावसान भएको जनाइएको छ ।

करिब सात दशकसम्म बेलायती राजपरिवारको उच्च भुमिकामा रहेका राजकुमार फिलिपले माहारानीका तर्फबाट बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेका थिए ।

दरबारबाट जारी गरिएको एक विज्ञप्तिमा महारानीले राजकुमार फिलिपको मृत्युको घोषणा गरेपछि दरबार गहिरो शोकमा रहेको उल्लेख गरिएको छ ।

राजकुमार फिलिप ग्रीसका राजकुमार थिए । उनले सन् १९४७ मा एलिजाबेथसँग विवाह गरेका थिए । दोस्रो विश्वयुद्धपछिको बदलिँदो विश्व राजनीति एवं साम्राज्यवाद र उपनिवेशवादको ओर्लँंदो परिवेशमा समेत बेलायती राजसंस्थाको मानसम्मान कायम राख्नमा माहारानीका विश्वास पात्र स्वर्गीय  फिलिपको महत्वपूर्ण योगदान रहेको बताइन्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…