Khabarpato logo

कला/साहित्य

घनश्याम पथिकको उपन्यास 'छुई' सार्वजनिक

खबरदाता

खबरदाता

घनश्याम पथिकको उपन्यास 'छुई' सार्वजनिक

स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास 'छुई' आज सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र मिस नेपाल शृङ्खला खतिवडाले उक्त उपन्यास सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गजुरेलले खतिवडा र शर्मासँग 'छुई संवाद' गरेका थिए । नेपाली समाजमा युवती/महिलामा हुने रजस्वलालाई लिएर लेखिएको उपन्यासमा नेपाली समाजको रजस्वलालाई हेर्ने र महिनावारी भएका युवती/महिलालाई गर्ने व्यवहारलाई अनेक कोणबाट प्रस्तुत गरिएको वक्ताहरूको भनाइ थियो ।

लेखक पथिकले सामाजिक विकृतिको उक्त पाटोका कारण नेपाली महिलाले खेप्नुपरेको तनावलाई उपन्यासमा प्रस्तुत गरेको बताए । यो समस्या आमसमस्या भएकाले यसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो ।

शिखा बुक्सले प्रकाशन गरेको 'छुई'को मूल्य ४२५ रुपैयाँ छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि