Khabarpato logo

         

स्वास्थ्य

'प्रदूषण फेरि बढ्यो, सतर्क र सुरक्षित रहनुहोस्'

खबरदाता

खबरदाता

'प्रदूषण फेरि बढ्यो, सतर्क र सुरक्षित रहनुहोस्'

काठमाडौँमा केही समयदेखि बढेको वायु प्रदूषण हट्न सकेको छैन । केही दिनअघि नराम्ररी बढेको प्रदूषणको मात्रा घटेर सामान्य अवस्थामा आएको भए पनि आज बिहान पुनः प्रदूषण अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो ।

प्रदूषणसम्बन्धी जानकारी दिने स्विट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौँमा प्रदूषणको मात्रा १८९ एक्युआई पुगेको छ। सबैभन्दा बढी प्रदूषण भारतको राजधानी नयाँ दिल्लीमा देखिएको छ । त्यहाँ प्रदूषणको मात्रा २०० एक्युआई पुगेको छ ।

२०० भन्दा माथिको प्रदूषणलाई घातक मानिन्छ । काठमाडौँको अहिलेको अवस्था अत्यन्त अस्वस्थकर रहेकाले सतर्क र सुरक्षित रहन जनस्वास्थ्यविज्ञहरूले सुझाव दिएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…