Khabarpato logo

         

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ७७ हजा…

अरुण भ्याली हाइड्रोले थप गर्‍यो हकप्रद शेयर भर्ने म्याद

अरुण भ्याली हाइड्रोपावर कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदको निम्ति दरखास्त दिने म्य…

जनउत्थानको मूल्य समायोजन

नेप्सेले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको छ । संस्थाले…

राजनीति

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

खबरदाता

खबरदाता

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रबाट संघीय संसदमा जितेका ४ जना सांसदलाई कारबाही गरेको माओवादी केन्द्रले प्रदेश २ का ४ जना सांसदलाई पनि कारबाही गरेको छ ।

एमालेमा लागेको भन्दै पार्टीको केन्द्रीय समितिले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र पेस गर्ने गरी स्पष्टीकरण सोधे पनि नदिएका कारण उनीहरूलाई बर्खास्त गरिएको पार्टीले जनाएको छ ।

प्रदेश २ मा माओवादीका ११ जना सांसद थिए । ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसद मात्र रहेका छन् ।

ताजा

सबै

गरुड पुराण लगाउन मन छ शासकका नाममा

नजिकैबाट ओहोरदोहोर गरिरहेको छ हरेक सेकेण्ड मृत्युको कालो छाया - अनिकाल - रोग - भो…

कोरोना

जगत उजाडिँदै थियो, थिएन आस साथमा उसै विशेष कालमा, घुस्यो विषाणु माथमा न दृष्टिले …

बुबालाई चिठ्ठी

कविता छन्द:पन्चचामर बुबा !बुबा !!बुबा !!!बुबा !!!!भएँ म दूर हे बुबा !! छ विश्व बन्द…

टेको

चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर । यति धेरै चर्किएका छन् कि घरका भित्ता…

लोकप्रिय

सबै

२ कम्पनीको शेयर नेप्सेमा सूचीकृत

एनआरएन इन्फ्राट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर नेप्…

मध्य भोटेकोसी जलविद्युत कम्पनीमा आईपीओ खुल्यो, कहाँबाट दिने निवेदन ?

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले २१ वैशाखदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक…

अपि पावरले ताोक्यो हकप्रदको निम्ति बुक क्लोज मिति

अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयरको निश्कासनको निम्ति बुक क्लोज मिति तोकेको छ । …

बिल र मेलिन्डा गेट्सको सम्बन्ध बिच्छेद हुने

धनाढ्य बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका छन् । एउ…

यो पनि

सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

आइतबार साँझका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा …

कांग्रेस संसदीय दलको बैठक आज २:०० बजे बस्ने, मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि आजै

कांग्रेस संसदीय दलको बैठक आज २:०० बजे बस्ने, मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि आजै

आगामी २७ वैशाखको विशेष अधिवेशनमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न नेपाली का…

थापा र देवकोटाले गरे उम्मेदवारी दर्ता, नेमकिपाबाट कृष्णबहादुर तामाङको उम्मेदवारी

थापा र देवकोटाले गरे उम्मेदवारी दर्ता, नेमकिपाबाट कृष्णबहादुर तामाङको उम्मेदवारी

नेकपा (एमाले)बाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले वाग्मती …

नेताद्वय घनश्याम र योगेशले मध्यरातमा भेटे अध्यक्ष ओलीलाई

नेताद्वय घनश्याम र योगेशले मध्यरातमा भेटे अध्यक्ष ओलीलाई

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल खेमाका नेताद्धय…