Khabarpato logo

         

स्वास्थ्य

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

खबरदाता

खबरदाता

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌को निर्णयअनुसार आज कोरोना नियन्त्रणका लागि नयाँ मापदण्ड जारी गर्न लागेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद् समक्ष ३ साता विद्यालय बन्द गर्नेलगायतका प्रस्ताव गरेको थियो ।
तत्काल विद्यालय बन्द नगर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरेको छ तर कोरोनाको केही दिनको अवस्था हेरेर यससम्बन्धी निर्णय गर्ने सरकारको तयारी रहेको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…