Khabarpato logo

         

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ७७ हजा…

अरुण भ्याली हाइड्रोले थप गर्‍यो हकप्रद शेयर भर्ने म्याद

अरुण भ्याली हाइड्रोपावर कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदको निम्ति दरखास्त दिने म्य…

जनउत्थानको मूल्य समायोजन

नेप्सेले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको छ । संस्थाले…

स्वास्थ्य

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

खबरदाता

खबरदाता

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌को निर्णयअनुसार आज कोरोना नियन्त्रणका लागि नयाँ मापदण्ड जारी गर्न लागेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद् समक्ष ३ साता विद्यालय बन्द गर्नेलगायतका प्रस्ताव गरेको थियो ।
तत्काल विद्यालय बन्द नगर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरेको छ तर कोरोनाको केही दिनको अवस्था हेरेर यससम्बन्धी निर्णय गर्ने सरकारको तयारी रहेको बताइएको छ ।

ताजा

सबै

गरुड पुराण लगाउन मन छ शासकका नाममा

नजिकैबाट ओहोरदोहोर गरिरहेको छ हरेक सेकेण्ड मृत्युको कालो छाया - अनिकाल - रोग - भो…

कोरोना

जगत उजाडिँदै थियो, थिएन आस साथमा उसै विशेष कालमा, घुस्यो विषाणु माथमा न दृष्टिले …

बुबालाई चिठ्ठी

कविता छन्द:पन्चचामर बुबा !बुबा !!बुबा !!!बुबा !!!!भएँ म दूर हे बुबा !! छ विश्व बन्द…

टेको

चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर । यति धेरै चर्किएका छन् कि घरका भित्ता…

लोकप्रिय

सबै

२ कम्पनीको शेयर नेप्सेमा सूचीकृत

एनआरएन इन्फ्राट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर नेप्…

मध्य भोटेकोसी जलविद्युत कम्पनीमा आईपीओ खुल्यो, कहाँबाट दिने निवेदन ?

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले २१ वैशाखदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक…

अपि पावरले ताोक्यो हकप्रदको निम्ति बुक क्लोज मिति

अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयरको निश्कासनको निम्ति बुक क्लोज मिति तोकेको छ । …

बिल र मेलिन्डा गेट्सको सम्बन्ध बिच्छेद हुने

धनाढ्य बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका छन् । एउ…

यो पनि

लापरबाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने जिप्रकाको तयारी

लापरबाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने जिप्रकाको तयारी

भक्तपुरको मध्यपुर थिमि३, कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई जिल्ला प्रशासन…

पछिल्लो २४ घन्टामा ९ हजार बढी संक्रमित, ५० को मृत्यु

पछिल्लो २४ घन्टामा ९ हजार बढी संक्रमित, ५० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भा…

भारतमा बढ्दो कोरोना महामारी, एकै दिन ४ लाख १४ हजार बढी संक्रमित

भारतमा बढ्दो कोरोना महामारी, एकै दिन ४ लाख १४ हजार बढी संक्रमित

भारतमा कोरोना संक्रमणको दर झन् बढिरहेको छ । त्यहाँ विगत २४ घन्टामा ४ लाख १४ हजार १ …

कोरोनाको बढ्दो कहर: २४ घन्टामा ९,०७० संक्रमित थपिए, ५४ को मृत्यु

कोरोनाको बढ्दो कहर: २४ घन्टामा ९,०७० संक्रमित थपिए, ५४ को मृत्यु

कोरोना महामारीको प्रकोप उकालो लाग्ने क्रम बढ्दो क्रममा अगाडि बढिरहेको छ । यसै क्रममा …