Khabarpato logo

         

स्थानीय विकास

उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय, सबैखाले क्रियाकलापमा कडाइ

खबरदाता

खबरदाता

उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय, सबैखाले क्रियाकलापमा कडाइ

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले १६ वैशाखदेखि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । 

बैठकले खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गर्दै अब खाद्यान्न र अतिआवश्यक वस्तुहरूका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था गरेको छ । यसअघि साँझ ५ देखि ७ बजेसम्म पनि खाद्यान्न पसल खोल्न दिइएको थियो ।

स्रोतका अनुसार उक्त बैठकले उपत्यकामा कवाडी संकलन गर्ने कार्यमा रोक लगाएको छ साथै सडकमा हुने ठेलागाडा र सडक व्यापारलाई पनि निषेध गरिएको छ । त्यसैगरी आवश्यकता परेकामा बाहेक हिँडडुलमा पनि कडाइ गरिने जनाइएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्र काम चलाउनुपर्ने निर्णय भएको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…