Khabarpato logo

         

राजनीति

दलहरुसँगको छलफललाई निरन्तरता दिने एमाले स्थायी कमिटी बैठकको निर्णय

खबरदाता

खबरदाता

दलहरुसँगको छलफललाई निरन्तरता दिने एमाले स्थायी कमिटी बैठकको निर्णय

नेकपा (एमाले) को बिहीबार बिहान बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्नका लागि सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेको भन्दै यही वैशाख २७ गते का लागि राष्ट्रपतिद्वारा संसदको विशेष अधिवेशन बोलाइएको छ ।

यसअघि बुधबार माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओली सोही दिन दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउलालाई भेट्न बुढानिलकण्ठ गएका थिए । तर कांग्रेसले प्रधानमन्त्री ओलीलाई सहयोग गर्न नसक्ने जनाएको बताइएको छ । 

कोरोना महामारी उत्कर्षमा पुगिरहेको समयमा सत्ताको खेलमा मात्र ध्यान लगाएको, जनताको जीउज्यान एवं स्वास्थमाथि लापरबाहीपूर्ण खेलबाड गरेको भन्दै ओली सरकारलगायत सबैजसो राजनीतिक दलहरूप्रति आम जनता रुष्ट देखिएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…