Khabarpato logo

         

मुख्य

न्याय क्षेत्र पनि कोरोना महामारीको चपेटामा

खबरदाता

खबरदाता

न्याय क्षेत्र पनि कोरोना महामारीको चपेटामा

स्वास्थ्यको उचित मापदण्ड अपनाएर उच्च सतर्कताका साथ कार्यरत न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
 
बुधबारसम्ममा सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र महामारीकै कारण सबै अदालतमा सेवा कटौती गरिएको बताइएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले नै बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरिसकेको छ ।

अदालतले सो अवधिमा उल्लेखित प्रकारका निवेदनबाहेक अरु सुनुवाइ नगर्ने निर्णय गरेको हो । सथै अदालतले कारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा र रिट निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रनेसमेत जनाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Law slaps Oli's move again! Supreme Court decides House dissolution to be unconstitutional

Law slaps Oli's move again! Supreme Court decides House dissolution to be unconstitutional

Prime Minister KP Sharma Oli's move of dissolving the House of Representati…

'We don't allow foreign interference': President Xi

'We don't allow foreign interference': President Xi

On the occasion of the centenary celebrations of the Communist Party of China (…

Emilio Flores Marquez(112 years old) is world's oldest living man

Emilio Flores Marquez(112 years old) is world's oldest living man

Emilio Flores Marquez, born in Carolina, east of the Puerto Rican capital of Sa…

It's Enough! Stop it and Start a New Way

It's Enough! Stop it and Start a New Way

Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with…