Khabarpato logo

         

राजनीति

थापा र देवकोटाले गरे उम्मेदवारी दर्ता, नेमकिपाबाट कृष्णबहादुर तामाङको उम्मेदवारी

खबरदाता

खबरदाता

थापा र देवकोटाले गरे उम्मेदवारी दर्ता, नेमकिपाबाट कृष्णबहादुर तामाङको उम्मेदवारी

नेकपा (एमाले)बाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मदेवारी दर्ता गराएका छन् ।

बादलले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको समर्थनमा प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्बारी दर्ता गराएका हुन् । बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एमाले) को माधव नेापल खेमाले स्वतन्त्र उम्मेदवार देवकोटालाई साझा उम्मेदवार बनाएका छन् ।  देवकोटाका प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले छन् ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि कृष्णबहादुर तामाङलाई छुट्टै उमेदवार बनाएको छ । तामाङको प्रस्तावकमा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…