Khabarpato logo

         

मुख्य

संवैधानिक परिषद्को बैठक बोलाइयो, सभामुख नजाने

खबरदाता

खबरदाता

संवैधानिक परिषद्को बैठक बोलाइयो, सभामुख नजाने

संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बस्नेगरि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । 

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । 

परिषद्का सदस्यसमेत रहेका सभामुख अग्निप्रसाद सापकोटा भने परिषद्सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उक्त बैठकमा सहभागी नहुने बताइएको छ ।

परिषदमा प्रधानमन्त्रीका अतिरिक्त सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेता रहने संबैधानिक व्यवस्था छ ।

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Law slaps Oli's move again! Supreme Court decides House dissolution to be unconstitutional

Law slaps Oli's move again! Supreme Court decides House dissolution to be unconstitutional

Prime Minister KP Sharma Oli's move of dissolving the House of Representati…

'We don't allow foreign interference': President Xi

'We don't allow foreign interference': President Xi

On the occasion of the centenary celebrations of the Communist Party of China (…

Emilio Flores Marquez(112 years old) is world's oldest living man

Emilio Flores Marquez(112 years old) is world's oldest living man

Emilio Flores Marquez, born in Carolina, east of the Puerto Rican capital of Sa…

It's Enough! Stop it and Start a New Way

It's Enough! Stop it and Start a New Way

Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with…