Khabarpato logo

कला/साहित्य

रश्मि असफलको गजल

रश्मि असफल

रश्मि असफल

रश्मि असफलको गजल

म देख्छु प्रेमको नशा जताततै नजरभरि
र, मुग्ध प्रेम-प्यास त्यो गुराँसझैँ अधरभरि

छ चन्द्रझैँ मुहार त्यो खुलेर हाँस्दछौ जसै
र, सुन्छु बात प्यारका यताउता शहरभरि

सराब भर्दछौ सधैँ लिएर नाम प्रेमको
र, देख्दछौ सधैँ उनी जताततै जहरभरि

'छरेर रश्मि प्रेमको बन्यौ अजर अमर' भनी
थुनेर नाम राख्दछौ गजलभरी बहरभरि !

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि