Khabarpato logo

         

खेलकुद

उरुग्वे अर्जेन्टिनासँग ०-१ ले पराजित

एजेन्सी

एजेन्सी

उरुग्वे अर्जेन्टिनासँग ०-१ ले पराजित

जारी कोपा अमेरिकाको गएरातिको खेलमा उरुग्वे अर्जेन्टिनासँग ०-१ गोल अन्तरले पराजित भएको छ । अर्जेन्टिनाका गुइडो रोडरिग्वेजको एक मात्र गोलको मद्दतले अर्जेन्टिनाले समूह ‘ए’ को आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हराउन सफल भएको हो ।

रोडरिग्वेजले लियोनल मेसीको सहयोगमा खेलको १३औं मिनेटमा गोल गरेका थिए । लगातारको यो दोस्रो जितसँगै दुई खेलबाट सर्वाधिक ४ अंकसहित अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै चिलीद्वारा बोलिभिया ०–१ गोल अन्तरले पराजित भएको थियो । चिलीका बेन बेरेटनले १०औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । योसँगै दुई खेलबाट चार अंक जोड्दै चिली दोस्रो स्थानमा रहेको छ ।

त्यसरी नै ३ अंकसहित पाराग्वे तेस्रो स्थानमा रहेको छ भने आफ्नो पहिलो खेलमा पराजित भएको उरुग्वे हालसम्म अंकविहीन अवस्थामा रहेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …