खडेरीले भएन रोपाइँ, चिन्तामा किसान
देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै, खडेरीले बर्खे बालीका रूपमा लगाइएका बाली पनि सुक्न लागेका छन् । जिल्लाको बढी धान हुने माडी फाँट,...
सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति
सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटिपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया...
विश्वकप छनोटमा नेपाल र लाओस खेल्दै
फिफा विश्वकप फुटबल र एएफसी एसियन कप, २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी)को मुख्यालयमा आज सार्वजनिक खेल तालिकाअनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का...
Park commemorating Kirat culture built at Hatuwagadhi
A project to build a memorial park at Hatuwagadhi rural municipality in Bhojpur has been completed. The project jointly implemented by the local and the province governments aims to protect and promote the Kirat culture, it is said. Rural municipality...
अवैध संरचना भत्काउँदै टोखा
काठमाडौंको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैध रूपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगर प्रमुख प्रकाश अधिकारीका अनुसार टोखा- ८ दुप्चेश्वर टोलका विभिन्न ठाउँमा बनाइएका...
पुल नबन्दा लाखौँ रुपैयाँका तरकारी खेर
बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । बाढीले क्षतिग्रस्त बनाएको ६ वर्ष बितिसक्दा पनि पुल पुनर्निर्माण नहुँदा वर्षौंदेखि...
तोकिएको समयमा कर बुझाए महानगरको छुटैछुट
काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तिर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह...
लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य२६ अर्ब २६ करोड ५९ लाख ७३ हजार रुपैयाँमा २० अर्ब ४७ करोड ५ लाख ९७ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको...
Nepal imports millet worth Rs 510 million from India
As the youths are leaving abroad for foreign jobs and the land plots in the rural areas are left barren, the country has imported millet worth Rs 513 million in the last fiscal year from India. In the fiscal year...
PM Prachanda bats for collective efforts to end ill-practices
Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his government has launched a new move to establish social justice, good-governance, development works and prosperity in the country. At a programme organized in Rome by Non-Resident Nepali Association (NRNA), Italy...
पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति
देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छाड्दै हिँड्ने गरेका बेलामा पोखरा महानगरपालिका- २२ पुम्दीकोटमा भने विगतमा गाउँ छाड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाइको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ...
University's works hampered due to week-long lockout
Regular works at the Far Western University Central Office have been hampered due to the weeklong lockout. The All Nepal National Free Students Union (ANNFSU) close to the CPN (UML) and the National Democratic Students Union (NDSU) close to the...
बाँझो जमिनमा बिरुवा उत्पादन गर्दै तमानखोला
गाउँ रित्तिदै गएका छन् । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ । आय आर्जन भएपछि बसाइँसराइ गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । स्थानीयवासीलाई गाउँमै रोक्नका लागि...
दिक्तेल रुपाकोट मझुवागढीमा अब खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ । अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्नेगरी नगर कार्यपालिकाको बैठकले तयारी थालेको छ । सङ्घीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले...
बाढीबाट हुने क्षति न्यूनीकरणमा ताते स्थानीय तह
बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि कन्चनपुरका स्थानीय तह पूर्वतयारीमा जुटेका छन् । यसका लागि गैरसरकारी संस्थाको समन्वयमा समुदायमा आधारित बाढी पूर्वतयारीका लागि यहाँका स्थानीय तहले कृत्रिम घटना नमुना अभ्यासलगायतका कार्यक्रमलाई अगाडि बढाएका छन् । बाढी आउनुपूर्व अपनाउनुपर्ने सावधानी, बाढी...
पहिरोले विद्यालयमा क्षति
म्याग्दीको धवलागिरि गाउँपालिका- ६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पुर्याएको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएकोे छ । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले ६ कोठे भवन पहिरोले भत्कने...
30 injured in bus-truck collision
Thirty people have been injured when a bus and a truck collided at Chaudhakilo on the Narayangadh-Muglin road section. The mishap happened on a bridge at Chaudhakilo, Bharatpur Metropolitan City-29. The bus (Ra 18 Kha 2236) heading towards Muglin from...
एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा
एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो । मूलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भयो,...