Khabarpato logo

         

समाचार

२२१ समाचार


नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओभरको हुने भएको छ । डेढ घन्टा रोकिएको खेल सवा १२ फेरि सुचारु हुने बताइए पनि मैदानमा फेरि पानी पर्न सुरु भएको छ, जसका कारण खेल सुरु...


मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । मध्यम शुरुआत भएको खेलको दोस्रो हाफमा भने...


सरकारले फिर्ता लियो डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने निर्णय

सरकारले कक्षा- १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिज कोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा- १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जाने...


चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा छन् । इन्टरनेटमा फाइभ जी इन्टरनेट सुरु भइसकेको छ । त्यसभन्दा नयाँ पुस्ताको वायरलेस नेटवर्क अर्थात् सिक्स जी नेटवर्कमा अहिले विश्व केन्द्रित भएको छ । फाइभ जी इन्टरनेट स्वयंमा...


हैदरावादलाई दिल्लीले ७ रनले हरायो

आईपीएल क्रिकेट २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदारावादमाथि ७ रनको जित हात पारेको छ । सोमबार राति हैदरावादमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको क्षतिमा १४४ रन जोड्यो । दिल्लीका लागि मनीष पाण्डे र अक्षर पटेलले ३४/३४ रन...


नेपाल र साउदीबीचको खेल वर्षाले प्रभावित

एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएको छ । मूलपानी मैदान बिहान ९ बजे सुरु हुने पर्ने वर्षाले प्रभावित भएको हो ।खेलअघि गरिनेटसवर्षाका कारण ढिलाइ भएको छ । हिजो साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको छ...


एसीसी प्रिमियर कप : एउटै खेलमा ७४१ रन !

एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएई र सिंगापुरबीचको खेलमा ७४१ रन बनेको छ । आइतबार समूह 'बीमा रहेको यूएईले २०१ रनको जित निकालेको खेलमा दुवै इनिंग्स गरी कुल ७४१ रन बनेको हो । खेलमा टस जितेर पहिले...


एसईई : असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा- १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार हिजो शनिबारदेखि केही परीक्षा नियन्त्रण कार्यालयमा र आज आइतबारदेखि अधिकांश परीक्षण केन्द्रमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण सुरु...


अर्शदीपको ४ विकेटमा हार्‍यो मुम्बई

अर्शदीप सिंहले ४ विकेट लिएपछि पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत वाङ्खेडे स्टेडियममा गए रातिभएको खेलमा पञ्जाब १३ रनले विजयी भएको हो । पञ्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै...


महारेजको ह्याट्रिकले सिटीलाई पुर्‍यायो एफए कपको फाइनलमा

रियाद महारेजको ह्याट्रिकमा म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो सेमिफाइनलमा सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा सिटीलाई जिताउन महारेजले पहिलो हाफमा १र दोस्रो हाफमा...


यू- १६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री कप यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । धनगढीको फाप्ला मैदानमा घरेलु टिम सुदूरपश्चिम प्रदेश र कर्णालीबीच उद्घाटन खेल सुरु भएको हो । १७ वैशाखसम्म सुदूरपश्चिम प्रदेशमा आयोजना हुने प्रतियोगितामा ७ वटा प्रदेशका टोलीबीच...


फ्रेन्च लिग वान : पीएसजी उपाधितर्फ

किलिएन एमबाप्पेले २ गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा एन्गर्सलाई २-१ ले पराजित गरेको छ । शुक्रबार रातिको यस जितपछि लिग लिडर पीएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । एन्गर्सको मैदानमा एमबाप्पेले खेलको नवौँ र २६औँ...


हैदरावाद चेन्नाईसँग ७ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलमा चेन्नाई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको छ । चेन्नाईको चिदम्बरम स्टेडियममा हैदरावादले दिएको १३४ रनको सामान्य लक्ष्य चेन्नाईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । चेन्नाईका डेभन कनवेले १२...


ओमान ८४ रनले पराजित, सन्दीप र कुशलले बनाए कीर्तिमान

एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११औँ नम्बर...


त्रिविले सार्‍यो १० वैशाखका परीक्षा

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही १० वैशाखमा हुने परीक्षा सारेको छ । १० वैशाखमा३स्थानमा संघीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा १६ वैशाखलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । त्रिवि केन्द्रीय परीक्षा संचालन समितिको बिहीबारबसेको बैठकले परीक्षा सार्ने...


सन्दीपको दुर्लभ कीर्तिमान : ओडीआईमा सबैभन्दा छिटो १०० विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध भइरहेको खेलमा सन्दीपले १ विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४...


निर्वाचन आयोगले भन्यो : आचारसंहिता नमान्नेलाई कब्जामा लिनू (५ बूँदे निर्देशनसहित)

निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिताविपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले ५ बुँदे निर्देशन जारी गर्दै आचारसंहिताविपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिई कारबाही गर्न पनि भनेको छ । यही १०...


एक दिवसीय क्रिकेटमा नेपालको हालसम्मकै उच्च स्कोर, ओमानलाई दियो ३ सय ११ रनको विशाल लक्ष्य

नेपालले एक दिवसीय क्रिकेटतर्फ हालसम्मकै उच्च स्कोर बनाएको छ । नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको विशाल लक्ष्य दिने क्रममा यो कीर्तिमान बनाएको हो । ओडीआईमा नेपालले बनाएको ३१० रन अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले ओडीआईमा पपुवा...


इन्जिनियरको लाइसेन्स परीक्षा ३ पटक हुने

नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरूको लाइसेन्स परीक्षा वर्षमा ३ पटक लिने तयारी गरेको छ । परीक्षार्थीहरूलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसै वर्ष ३ पटक परीक्षा लिने तयारी गरिएको हो । परिषद् स्रोतका अनुसार यस वर्ष असार, मंसिर र चैत...


पञ्जाबसँग लखनऊ पराजित

कप्तान केएल राहुलले ७४ रन बनाएको खेलमा लखनऊ सुपरजायन्ट्स पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए रातिभएको खेलमा लखनऊ पञ्जाब किंग्ससँग २ विकेटले पराजित भएको हो । जितका लागि लखनऊले दिएको १६० रनको लक्ष्य पञ्जाबले ३ बल बाँकी...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै