Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

हाम्रो बारेमा

खबरपातोडटकम हाम्रो समाज, राष्ट्र र विश्वमा भइरहेका मानवीय चासो र रुचिका घटना, गतिविधि र विचार संप्रेषण गर्ने डिजिटल प्लेटफर्म हो ।खबरपातोडटकमले प्रस्ट भनेको छ- निष्पक्ष समाचार, तटस्थ विचार । खबरपातो समाजमा भइरहेका नकारात्मक गतिविधिमा खबरदारी र सकारात्मक कामलाई प्रोत्साहन गर्न सचेत छ । यसले तपाईँको सूचना तथा विश्लेषणको तिर्खा मेटाउने प्रयास गर्नेछ । यो सत्य तथ्य र निष्पक्षतामा विश्वास गर्छ ।

खबरपातोले समाजका हरेक पक्ष अर्थात् राजनीतिक सामाजिक सांस्कृतिक आर्थिक शैक्षिक वातावरणीय साहित्यिकलगायतका क्षेत्रमा बहस अन्तर्क्रिया र छलफललाई प्राथमिकता दिनेछ । दैनन्दिनका नियमित घटना वा दुर्घटनाभन्दा ती हुनुका कारण र तिनको नियन्त्रण र निराकरणका उपायबारे मन्थन खबरपातोको उद्देश्य र प्राथमिकता हो ।