Khabarpato logo

         

खेलकुद

२८० समाचार


मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । मध्यम शुरुआत भएको खेलको दोस्रो हाफमा भने...


हैदरावादलाई दिल्लीले ७ रनले हरायो

आईपीएल क्रिकेट २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदारावादमाथि ७ रनको जित हात पारेको छ । सोमबार राति हैदरावादमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको क्षतिमा १४४ रन जोड्यो । दिल्लीका लागि मनीष पाण्डे र अक्षर पटेलले ३४/३४ रन...


नेपाल र साउदीबीचको खेल वर्षाले प्रभावित

एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएको छ । मूलपानी मैदान बिहान ९ बजे सुरु हुने पर्ने वर्षाले प्रभावित भएको हो ।खेलअघि गरिनेटसवर्षाका कारण ढिलाइ भएको छ । हिजो साँझदेखि परेको वर्षाका कारण मैदान भिजेको छ...


एसीसी प्रिमियर कप : एउटै खेलमा ७४१ रन !

एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएई र सिंगापुरबीचको खेलमा ७४१ रन बनेको छ । आइतबार समूह 'बीमा रहेको यूएईले २०१ रनको जित निकालेको खेलमा दुवै इनिंग्स गरी कुल ७४१ रन बनेको हो । खेलमा टस जितेर पहिले...


अर्शदीपको ४ विकेटमा हार्‍यो मुम्बई

अर्शदीप सिंहले ४ विकेट लिएपछि पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत वाङ्खेडे स्टेडियममा गए रातिभएको खेलमा पञ्जाब १३ रनले विजयी भएको हो । पञ्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै...


महारेजको ह्याट्रिकले सिटीलाई पुर्‍यायो एफए कपको फाइनलमा

रियाद महारेजको ह्याट्रिकमा म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो सेमिफाइनलमा सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा सिटीलाई जिताउन महारेजले पहिलो हाफमा १र दोस्रो हाफमा...


यू- १६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री कप यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । धनगढीको फाप्ला मैदानमा घरेलु टिम सुदूरपश्चिम प्रदेश र कर्णालीबीच उद्घाटन खेल सुरु भएको हो । १७ वैशाखसम्म सुदूरपश्चिम प्रदेशमा आयोजना हुने प्रतियोगितामा ७ वटा प्रदेशका टोलीबीच...


फ्रेन्च लिग वान : पीएसजी उपाधितर्फ

किलिएन एमबाप्पेले २ गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा एन्गर्सलाई २-१ ले पराजित गरेको छ । शुक्रबार रातिको यस जितपछि लिग लिडर पीएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । एन्गर्सको मैदानमा एमबाप्पेले खेलको नवौँ र २६औँ...


हैदरावाद चेन्नाईसँग ७ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलमा चेन्नाई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको छ । चेन्नाईको चिदम्बरम स्टेडियममा हैदरावादले दिएको १३४ रनको सामान्य लक्ष्य चेन्नाईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । चेन्नाईका डेभन कनवेले १२...


ओमान ८४ रनले पराजित, सन्दीप र कुशलले बनाए कीर्तिमान

एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११औँ नम्बर...


सन्दीपको दुर्लभ कीर्तिमान : ओडीआईमा सबैभन्दा छिटो १०० विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध भइरहेको खेलमा सन्दीपले १ विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४...


एक दिवसीय क्रिकेटमा नेपालको हालसम्मकै उच्च स्कोर, ओमानलाई दियो ३ सय ११ रनको विशाल लक्ष्य

नेपालले एक दिवसीय क्रिकेटतर्फ हालसम्मकै उच्च स्कोर बनाएको छ । नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको विशाल लक्ष्य दिने क्रममा यो कीर्तिमान बनाएको हो । ओडीआईमा नेपालले बनाएको ३१० रन अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले ओडीआईमा पपुवा...


पञ्जाबसँग लखनऊ पराजित

कप्तान केएल राहुलले ७४ रन बनाएको खेलमा लखनऊ सुपरजायन्ट्स पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए रातिभएको खेलमा लखनऊ पञ्जाब किंग्ससँग २ विकेटले पराजित भएको हो । जितका लागि लखनऊले दिएको १६० रनको लक्ष्य पञ्जाबले ३ बल बाँकी...


संकटाले एपीएफ र सातदोबाटोले पुलिसको सामना गर्दै

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज २ खेल हुँदै छन् । ललितपुरको च्यासल मैदानमा हुने खेलमा संकटाले नेपाल एपीएफ क्लबको सामना गर्नेछ । संकटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । संकटा र एपीएफ दुवै टोली चौथो...


एमबाप्पेको कीर्तिमानी गोलमा पीएसजीको जित

किलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि फ्रेन्च लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । लिग वानमा शनिबार लेन्सलाई ३-१ ले हराउँदा ३१औँ मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् । लिगमा १६९ खेल...


फिक्कललाई सन्दकपुर गोल्डकपको उपाधि

तेस्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका- ३ स्थित सातखाल्डे खेल मैदानमा भएको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३-२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो । खेलमा सुरुआती अग्रता फिक्कलले लिएको थियो । १२औँ मिनेटमा नयन...


हैदरावाद कोलकातासँग पराजित

ओपनर ह्यारी ब्रुकले शतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले कोलाकाता नाइट राइडर्सलाई पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गए राति भएको खेलमा हैदरावादले कोलकातालाई २३ रनले पराजित गरेको हो । जितका लागि २२९ रन लक्ष्य पाएको कोलकाताले २० ओभरमा...


शहीद स्मारक ए डिभिजनमा पुलिसको जित, एपीएफ र चर्च ब्वाइज बराबरीमा रोकिए

शहीद स्मारक ए डिभिजन लिग, २०७९-०८० मा पूर्वच्याम्पियन नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । अंक तालिकाको पुछारमा रहेको पुलिसले आफूभन्दा १ स्थान अघि रहेको फ्रेन्ड्स क्लबमाथि ३-१ गोलकोजित हात पारेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा...


आर्सनल लिभरपुलसँग बराबरीमा रोकियो

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार लिभरपुलसँग २/२ को बराबरी खेलेको छ । लिभरपुलको मैदानमा पहिलो हाफमै २ गोल गरेको आर्सनलले अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । मोहम्मद सलाहाले पेनाल्टी चुकाए पनि वैकल्पिक खेलाडी रोबर्टो फिर्मिनोले...


आईपीएल : हैदरावादको पहिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । गएराती पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै हैदरावादले विजयी यात्रा आरम्भ गरेको हो । यसअघिका २ खेलमा हैदरावाद लगातार पराजित भएको थियो । हैदरावादको घरेलु मैदान राजिव गान्धी...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै