Khabarpato logo

         

खेलकुद

थ्री नेसन्स कपको फाइनल आज : कसले जित्ला ?

खबरदाता

खबरदाता

थ्री नेसन्स कपको फाइनल आज : कसले जित्ला ?

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय कप फुटबलको फाइनल खेल आज नेपाल र बंगलादेशबीच हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग उपाधिका लागि भिडन्त गर्नेछ । 

नेपालले नोभेम्बरमा बंगलादेश भ्रमण गर्दा २ खेलको सिरिज १-० ले गुमाएको थियो । त्यसबेला नेपाल बंगलादेशविरुद्धको पहिलो खेलमा २-० ले पराजित भएको थियो भने दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।
त्यस्तै, जारी त्रिदेशीय फुटबलको समूह चरणको २ खेलमा पनि नेपालले गोल गर्न नसकेको आँकडाअनुसार पछिल्लो समय लगातार ८ खेलमा नेपालको सिनियर टोलीले गोल गर्न सकेको छैन ।

यस्तो पृष्ठभूमिमा आज हुने बंगलादेशविरुद्धको खेल नेपालका लागि जाली चुमाएर उपाधि जित्ने सुवर्ण अवसर रहेको फुटबलका विश्लेषकहरू बताउँछन् । 

फाइनल खेल दशरथ रंगशालमा आज साँझ ५:३० बजे सुरु हुनेछ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …