हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले
नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका कर्कश आवाजले नेपाली जनतालाई हदैसम्म दिक्याइसकेको छ । दलभित्रका गुटका नेताहरू उसले त्यसलाई र त्यसले उसलाई कारबाही गर्दै राजनीतिक सिद्धान्त, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संवेदनाशून्य र नेतृत्वदायी दृष्टिकोणविहीन...
हामी यति साना छौँ त ?
सौर्यमण्डलका ८ वटाग्रहहरूमध्ये मझौला आकारको सूर्यलाई परिक्रमा गर्ने आफ्नै एउटा चन्द्रमा भएको 'पृथ्वी' नामकरण गरिएको ग्रहमा निवास गर्छौंहामी । मानिसलगायत अन्य लाखौँ जीव तथा वनस्पतिको घर, यस पृथ्वीको उमेर करिब साढे ४अर्ब वर्ष पुगेको वैज्ञानिकहरूको अनुमान छ । पानी, तरल...
अहिलेको प्रदूषण हटाउनका लागि डा. रवीन्द्र पाण्डेका सुझाव
प्रदूषण फेरिकहालीलाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै हट्ने संकेत देखिएको छैन ।कति राजनीतिका कुरा मात्र गर्ने ? प्रदूषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधैँ दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको विकल्प छैन । प्रदूषण खतरनाक मन्द बिष हो ।हाम्रा...
BIMSTEC Ministerial Meeting: What about Myanmar Violence?
As a new sub-regional grouping named BIST-EC (Bangladesh,India,Sri Lanka, andThailandEconomic Cooperation) was previously formed on 6 June 1997in Thailand. Later, Myanmar was included in it on 22 December 1997. In 1998, Nepal became only an observer and remained in the...
ओली-नेपाल जुहारी : ओलीको निर्देशन र नेपाल-खनालको प्रतिवाद
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत मान्यता नदिने, पार्टीका नाममा कसैले मनपरी गर्न नमिल्ने र अहिले पार्टीलाई शुद्धीकरण गर्ने अवसर प्राप्त भएको बताउँदै एउटा अन्तरपार्टी निर्देशन जारी गरेका छन् । पार्टी निर्माण, बिस्तार र सुदृढीकरणका सम्बन्धमा बैठकले गरेका...
सेनाको ज्यादतीविरुद्ध किन चुँ बोल्दैनन् शक्तिराष्ट्र ?
म्यान्मारमा सेनाले गत १ फेब्रुअरीमा सत्ता कब्जागरेपछि आङ सान सु कीसहित एनएलडीका दर्जनौँ नेताहरूलाई पक्राउ गरेर अज्ञात स्थानमा राखिएको छ भने लोकतन्त्र पक्षधर जनताले लगातार आन्दोलन गरिरहेका छन् । उनीहरूले देशका प्रमुख शहरहरूमा दिनहुँजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् ।...
नेता नेपाल कहिलेसम्म ओलीसँग सिँगौरी खेल्ने ? विकल्प छैन र ?
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटैनिलम्बन हुनेगरी कारबाहीगरेको छ । नेपाल र रावलले पेसगरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उक्त कारबाही गरिएको जानकारी गराइएको छ । वरिष्ठनेता नेपाल र उपाध्यक्ष...
एमाले नेता विष्णु रिजाल भन्छन्: माधव नेपालबिनाको एमालेे संभव छैन
१. ०३१मा कोके स्थापना गर्दै ०३५ मालेका रूपमा क.आ. पुनर्गठन गर्ने र ०४७ मा एमाले निर्माण गरेर नेतृत्व गर्ने प्रमुख हस्तीका रूपमा @ncp_madhavnepal एमाले धाराको प्रमुख नेता स्थापित हुनुहुन्छ । त्यसैले कसैले उहाँबिनाको एमाले कल्पना गर्दछ भने त्यो एकीकृत होइन,...
राजनीतिक गुण गिरिजाबाबुबाट सिकून्
त्यो दिन थियो, ७ चैत २०६६ । एउटा प्रजातान्त्रिक सेनापतिको महाप्रयाणको दिन । प्रजातान्त्रिक नेपालको एउटा अविष्मरणीय नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र विकासका लागि सदैव अविचलित नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रका लागि फेरि फेरि कुनै पनि नेपालीले...
‘हिमालका आवाज’ कवितासङ्ग्रहका कवितामा पर्यावरणबोध
दामोदर पुडासैनी किशोरद्वारा रचित हिमालका आवाज शृङ्खलाबद्ध कविताको सङ्ग्रह हो । पुडासैनीले यस सङ्ग्रहमा सङ्कलित ५० वटा कविताको विषयवस्तुका रूपमा हिमाल र त्यसको अनुभूतिलाई बनाएर पृथकपृथक भावको संयोजन गरेका छन् । हिमालका आवाज कवितासङ्ग्रहका कविताले हिमाली पर्यावरण, मानवसँग त्यसको सम्बन्ध...
मध्ययुगीन चेतनाबाट उठेर सोचौँ, नारी फरक हुन्
नारीका विषयमा चर्चा हुँदा मुख्यतया दुईओटा सूक्ति अघि सार्ने गरिन्छ । शास्त्रप्रति सद्भाव भएको आदर्शवादी रहेछ भने यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता (जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताहरू रमाउँछन्) भन्छ । यही एक श्लोकबाट उसले समग्र पूर्वीय दर्शन र...
दोस्रो पटक एमाले फुटाउँदै केपी ओली !
पछिल्लो समय झनै तरल र धमिलो पनि बन्दै गएको नेपाली राजनीतिलाई अनेक कोणबाट व्याख्या विश्लेषण भइरहेका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा लामै अन्तर्वार्ता सार्वजनिक भयो एउटा अनलाइनमार्फत । उक्त अन्तर्वार्ताका लागि सोधिएका प्रश्नहरू सुन्दा कतै त्यो अन्तर्वार्ता नियोजित त...
एमालेको अस्तित्व अवसानको संघारमा
अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनबाट प्रभावित भई नेपालमा आमूल परिवर्तन गर्नका लागि करिब ७० वर्षअघि ६ वैशाख २००६ मा शहीद गंगालाल श्रेष्ठका सहोदर भाइ पुष्पलाल श्रेष्ठसमेत ४ जनाले स्थापना गरेको र हजारौँशहीदको रगतले लत्पतिएको कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी(एमाले) लाखौँजनताको सपनालाई यथास्थितिमा...
के हो देउवाको रहस्यमय माैनताको अर्थ ?
पछिल्लो समय देशमा बढेको राजीतिक अन्योल र अस्थिरताका कारण समग्र मुलुक नै जर्जर र अशान्त बन्दै गएको छ । लामो समयको हिंसा, काटमार र अन्योलबाट मुक्तिको आमअपेक्षा क्रमशः धुलिसात् हुँदै गएको अवस्था छ । अघिल्लो निर्वाचनमा एमालेमाओवादी केन्द्रको बामपन्थी गठबन्धनलाई...
किन 'बटारिए' माधव नेपाल-झलनाथ खनाल ?
हुनत निकै अघिदेखि तत्कालीन (सर्वोच्चको फैसलापछि वर्तमान पनि) नेकपा एमालेमा विभिन्न खेमा छँदै थिए । २०४७ सालमा तत्कालीन माले र मार्क्सवादी एकता भएर बनेको एमालेमा २०५० सालमा दासढुंगा दुर्घटनामा तत्कालीन पार्टी महासचिव मदन भण्डारीको मृत्यु भएपछि प्रस्ट धार वा खेमा...