Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

खेलकुद

३५ समाचार


आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ संस्करणमा कप्तानी गरिरहेका सन्जु सामसनले ११९ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक...


IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the Indian Premier League (IPL). The team defeated the Sunrisers Hyderabad (SRH) with 10 runs on M Chitambaram Stadium at Chennai on Sunday. After losing the toss,...


आईपीएल: कोलकाताको विजयी सुरुवात

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । आइतबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै कोलकाताले विजयी सुरुवात गरेको हो । जीतका लागि १८८ रनको लक्ष्य पाएको हैदरावाद निर्धारित २० ओभरको खेलमा ५...


आईपीएल: दिल्ली क्यापिटल्सको विजयी सुरुवात

साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिबार चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।...


रियल म्याड्रिडले हरायो बार्सिलोनालाई

रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिकएको छ । साविक विजेता रियल शनिबार राती भएको एल क्लासिको खेलमा बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । जीतपछि ३० वटा खेलबाट...


14th IPL to Begin from Today

The 14th edition of the Indian Premier League (IPL) is going to commence on Friday, 9 April, 2021. The opening match will be played between the last year's winner, Mumbai Indians and the Royal Challengers Banlore in Chennai, at 8...


त्रिकोणात्मक शृङ्खलाका लागि बन्द प्रशिक्षणमा २० जना क्रिकेट खेलाडी

२० जना खेलाडीहरूलाई नेपाल, मलेसिया र नेदरल्याण्ड्स सहभागी हुने त्रिकोणात्मक शृृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)लेबन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षणका लागि छनोट भएको टोलीमा ज्ञानेन्द्र मल्लसहित पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने,...


एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलिस भिड्दै

एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलिसबीच यही २५ चैतमा प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकआउटका आधारमा खेलाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालिम तथा खेलकुद...


थ्री नेसन्स कप: विजेतालाई सरकारको ४/४ लाख, एन्फाको १/१ लाख

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल...


थ्री नेसन्स कप फाइनल नेपालले २-० ले जित्यो

नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा भइरहेको थ्री नेसन्स कपफाइनल खेलमा नेपालले २-० ले जितेकोछ । खेलको ४१औँमिनेटमा नेपालका जर्सी नम्बर ८ का विशाल राईले उत्कृष्ट गोल गरेका हुन् । यसअघि खेलको १८औँमिनेटमा नेपालका संजोग राईले गोल गरेका थिए । २४...


थ्री नेसन्स कपको फाइनल आज : कसले जित्ला ?

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय कप फुटबलको फाइनल खेल आज नेपाल र बंगलादेशबीच हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग उपाधिका लागि भिडन्त गर्नेछ । नेपालले नोभेम्बरमा बंगलादेश भ्रमण गर्दा २खेलको सिरिज १-०...


थ्री नेसन्स कप: नेपाल फाइनलमा प्रवेश, ३ नेपाली खेलाडीको डेब्यु

नेपाल ३राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा शनिबार बंगलादेशसँग बराबरी खेल्दै त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको अन्डर- २३ टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई १-० गोलले पराजित...


आज नेपाल-बंगलादेश भिड्दै : नेपाललाई हार्न नपाउने दबाब

नेपाल, बंगलादेश र किर्गिस्तानको त्रिदेशीय कप फुटबलअन्तर्गत आज नेपाल र बंगलादेशबीच भिडन्त हुँदै छ । नेपालको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बंलादेशविरुद्धको आजको खेल फाइनल प्रवेशका लागि धेरै महत्त्वपूर्ण रहेको छ । आजको खेलमा बंगलादेशसँग कम्तीमा बराबरी खेले मात्र नेपालको फाइनल...


१०० का लागि कहिल्यै खेलिनँँ, सयौँ १०० बनाएँ : कप्तान कोहली

भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले आफूले कहिल्यै सेन्च्युरी पुर्याउने उद्देश्यले नखेलेको दावी गरेका छन् । पुनेमा भएको इङ्ल्यान्ड विरुद्धको दोस्रो एक दिवसीय खेलमा पराजित भएपछिको खेल समापनको कार्यक्रमका क्रममा सोधिएको एक प्रश्नको जवाफ दिदै उनले यस्तो टिप्पणी गरेका...


खेलकुद समाचार: चितवन प्रिमियर लिग मंसिरमा

दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सीपीएल) टी- २० क्रिकेट प्रतियोगिता आउँदो मंसिर महिनामा हुने भएको छ । सीपीएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मंसिर महिनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महिनामा भएको थियो...


नेपाल किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकियो : दर्जनौं मौका खेर

नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु२३ टोलीसँग घरेलु मैदानमा गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् । किर्गिस्तान विरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि...


शुक्रबारदेखि बाग्मती गोल्डकप

मकवानपुरमा चौथो बाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता, २०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, बाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, बाग्मती खेलकुद विकास समिति र नवजनजागृति युवा क्लब सिमराबीच हुनेछ । गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर- ११,...


इङ्ग्ल्याण्ड र भारतबीचको एक दिवसीय क्रिकेट सुरु

इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट भारतको पुणेमा सुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गरेका थिए । यी २ टिमबीच ३ वटा एक दिवसीय क्रिकेट खेल हुँदै छन् । ५ खेलको टी-२०...


विश्वकै महँगा खेलाडी रोनाल्डो, जो डाक्टरले एभोर्सन गर्न नमानेपछि जन्मिएका थिए

डाक्टरले एभोर्सन गर्न नमानेपछि जन्मिएका रोनाल्डो विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको एउटा निम्नवर्गीय परिवारमा जन्मिएका थिए । ५ वटा बेलोन डीओर अवार्ड जितिसकेका फुटबल खेलाडी रोनाल्डोलाई वर्तमान समयका सर्वश्रेष्ठ फुटबल खेलाडी र फुटबल खेलको इतिहासकै...


स्पेनिस ला लिगा: सोसिडामाथि बार्सिलोना हावी

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडाविरुद्ध फराकिलो जीत निकालेको छ । उपाधि दाबेदार बार्सिलोनाले सोसिडालाई ६-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जीतमा लियोनेल मेस्सी तथा सेर्जिनो डेस्टले २/२ गोल गरेका थिए । त्यस्तै,...


ताजा

सबै

3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand…

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…