Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

अर्थ/वाणिज्य

रिलायन्स फाइनान्सले ताेक्यो बुक क्लाेज मिति, यस्ता छन् विशेष प्रस्ताव

खबरदाता

खबरदाता

रिलायन्स फाइनान्सले ताेक्यो बुक क्लाेज मिति, यस्ता छन् विशेष प्रस्ताव

Reliance Finance

रिलायन्स फाइनान्स लिमिटेडले ११औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले २२ वैशाख २०७८ मा लैनचौरमा दिनको ११ बजे सभा बोलाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण तथा कर प्रयोजनका निम्ति ०.५३ प्रतिशत नगद लाभांश गरी जम्मा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।

उक्त साधारणसभा, बोनस शेयर तथा नगद लाभांशको निम्ति भएकाले १० वैशाखमा शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । सोअनुसार ९ वैशाख २०७८ सम्म कायम शेयरधनीहरूले मात्र कम्पनीले दिने लाभांश लिन र साधारणसभामा भाग लिन पाउनेछन् ।

ताजा

सबै

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

६ वैशाखमा एमाले महाधिवेशन आयोजक समितिको बैठक

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक समित…

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…

यो पनि

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

थप १६ कम्पनीको आईपीओ निश्कासनका लागि आवेदन

थप १६ कम्पनीको आईपीओ निश्कासनका लागि आवेदन

नेपालको शेयर बजारमा थप १६ वटा कम्पनीले प्राथमिक शेयर (आईपीओ)निश्कासन अनुमतिका लागि…