Khabarpato logo

         

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइ…

IPL: Kolkota's victorious start

Kolkota Knight Riders (KKR) has made a gloriousstart in the 14th edition of the…

सं‌सार

इथियोपियामा हिंसा, १०० जनाभन्दा बढीको मृत्यु

एजेन्सी

एजेन्सी

इथियोपियामा हिंसा, १०० जनाभन्दा बढीको मृत्यु

अफ्रिकी मुलुक इथियोपियाका २ प्रान्तहरू अफार र सोमालीबीच भएको झडपमा परी १०० जनाभन्दा बढी सर्वसाधारण नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

अस्ति शुक्रबारदेखि सुरु भएको झडपमा अधिकांश गोठालाहरू मारिएका छन् । उक्त झडप सोमाली र अफार दुवै प्रान्तले आफ्नो दाबी गर्दै आएको जमिनका लागि भएको हो ।

आगामी जुनमा निर्वाचन हुन गइरहेको अवस्थामा त्यहाँका २ प्रान्तहरूका बीचमा हिंसा भड्किएको हो । उल्लेखित दुवै प्रान्तहरूले आफूमाथि पहिला अर्को पक्षले आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

ताजा

सबै

3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand…

नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार

सरकारले स्वस्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को नि…

आईपीएल: राजस्थानको हार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औँ…

हटेन राजनीतिक आकाशमा कालो बादल, व्यवस्था परिवर्तन खोज्यो समयले

नेपाली राजनीतिक आकाशमा लागेको अन्योलको बादल अझ बाक्लिँदै गएको छ । आन्तरिक टकरावका …

लोकप्रिय

सबै

सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रि…

एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंकले लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ …

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका ल…

माओवादी केन्द्रले थाल्यो प्रदेश सांसदलाई कारबाही, प्रदेश २ का ४ सांसद कारबाहीमा

गत २३ पुसमा सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि…

यो पनि

3,400 years old city found under the sand in Egypt

3,400 years old city found under the sand in Egypt

Archaeologists have found a more than 34 hundred years old city covered by sand…

More than 82 killed in Yangon on Saturday: Agencies

More than 82 killed in Yangon on Saturday: Agencies

In the capital of Myanmar, more than 82 civilian protesters were killed in a si…

बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

बेलायती राजपरिवारका सम्मानित ज्येष्ठ सदस्य राजकुमार फिलिपको निधन भएको छ । बकिङघम दर…

'आर्ड्युअस मार्च'का लागि तयार रहनुहोस्: किम जोङ उन

'आर्ड्युअस मार्च'का लागि तयार रहनुहोस्: किम जोङ उन

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले त्यहाँको वर्तमान आर्थिक संकटलाई सन् १९९०को स…