Khabarpato logo

समाचार

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

खबरदाता

खबरदाता

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ ।

२९ चैतमा सम्पन्न अधिवेशनले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा सहप्राध्यापक डा. भरतकुमार भट्टराई, उपाध्यक्ष: नरनाथ लुइँटेल, महासचिव प्रा.डा. लक्ष्मणप्रसाद गौतम, सचिव: घनेन्द्र ओझा, कोषाध्यक्ष सहप्राध्यापक डा. नारायण शर्मा गैरे निर्वाचित भएका छन् ।

यसरी नै सदस्यमा केशव सिग्देल, प्रतीक ढकाल र
लीला लुइँटेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रा.डा. देवीप्रसाद गौतमले जानकारी दिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि