Khabarpato logo

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ७७ हजा…

अरुण भ्याली हाइड्रोले थप गर्‍यो हकप्रद शेयर भर्ने म्याद

अरुण भ्याली हाइड्रोपावर कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदको निम्ति दरखास्त दिने म्य…

जनउत्थानको मूल्य समायोजन

नेप्सेले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको छ । संस्थाले…

समाचार

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

खबरदाता

खबरदाता

संजालको अध्यक्षमा पुनः प्रा.डा. लुइँटेल

नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ ।

२९ चैतमा सम्पन्न अधिवेशनले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा सहप्राध्यापक डा. भरतकुमार भट्टराई, उपाध्यक्ष: नरनाथ लुइँटेल, महासचिव प्रा.डा. लक्ष्मणप्रसाद गौतम, सचिव: घनेन्द्र ओझा, कोषाध्यक्ष सहप्राध्यापक डा. नारायण शर्मा गैरे निर्वाचित भएका छन् ।

यसरी नै सदस्यमा केशव सिग्देल, प्रतीक ढकाल र
लीला लुइँटेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रा.डा. देवीप्रसाद गौतमले जानकारी दिए ।

ताजा

सबै

गरुड पुराण लगाउन मन छ शासकका नाममा

नजिकैबाट ओहोरदोहोर गरिरहेको छ हरेक सेकेण्ड मृत्युको कालो छाया - अनिकाल - रोग - भो…

कोरोना

जगत उजाडिँदै थियो, थिएन आस साथमा उसै विशेष कालमा, घुस्यो विषाणु माथमा न दृष्टिले …

बुबालाई चिठ्ठी

कविता छन्द:पन्चचामर बुबा !बुबा !!बुबा !!!बुबा !!!!भएँ म दूर हे बुबा !! छ विश्व बन्द…

टेको

चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर । यति धेरै चर्किएका छन् कि घरका भित्ता…

लोकप्रिय

सबै

२ कम्पनीको शेयर नेप्सेमा सूचीकृत

एनआरएन इन्फ्राट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर नेप्…

मध्य भोटेकोसी जलविद्युत कम्पनीमा आईपीओ खुल्यो, कहाँबाट दिने निवेदन ?

मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले २१ वैशाखदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक…

अपि पावरले ताोक्यो हकप्रदको निम्ति बुक क्लोज मिति

अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयरको निश्कासनको निम्ति बुक क्लोज मिति तोकेको छ । …

बिल र मेलिन्डा गेट्सको सम्बन्ध बिच्छेद हुने

धनाढ्य बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका छन् । एउ…

यो पनि

सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

आइतबार साँझका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा …

कांग्रेस संसदीय दलको बैठक आज २:०० बजे बस्ने, मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि आजै

कांग्रेस संसदीय दलको बैठक आज २:०० बजे बस्ने, मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि आजै

आगामी २७ वैशाखको विशेष अधिवेशनमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न नेपाली का…