Khabarpato logo

         

राजनीति

सभामुख सापकोटाको मुद्दामा सुनुवाइ आज

खबरदाता

खबरदाता

सभामुख सापकोटाको मुद्दामा सुनुवाइ आज

राजनीतिक अस्थिरता र अन्योल बढिरहेका बेला सत्तारुढ दलभित्रकै किचलो, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को असमर्थन र असहयोग, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको रहस्यमय मौनताले सिर्जित थप समस्याले अबको राजनीतिक 'कोर्स' कता जान्छ, भन्न सकिने अवस्था छैन ।

यसैबीच एमसीसी पासको लफडाले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीचको द्वन्द्व सतहमा आएको छ । प्रधानमन्त्री ओली पछिल्लो समय सभामुख सापकोटाप्रति निकै आक्रामक र आक्रोशित बन्दै 'अनैतिक' र 'अराजक' भएको आरोप लगाइरहेका छन् ।

उता, सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने गरी आजको पेसीमा चढेको छ । गत २३ माघमा संवैधानिक इजलासमा पेसी चढे पनि यो मुद्दामा 'हेर्न नभ्याइने'मा परेको थियो ।

यस मुद्दामा सर्वोच्चले कस्तो निर्णय गर्छ, त्यस आधारमा सभामुखको समग्र राजनीतिक भविष्य तय हुनेछ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…