Khabarpato logo

         

राजनीति

जसपासँग सत्ता साझेदारीको पहलसँगै भारतीय प्रमुख रक्षाध्यक्ष नेपाल आउँदै

खबरदाता

खबरदाता

जसपासँग सत्ता साझेदारीको पहलसँगै भारतीय प्रमुख रक्षाध्यक्ष नेपाल आउँदै

देशमा राजनीतिक संकट गहिरिँदै जाँदा नेपाली सेनाको प्रस्तावमा सरकारले भारतीय प्रमुख रक्षाध्यक्ष जनरल विपीन रावतलाई नेपाल भ्रमणको निम्तो गर्ने भएको छ ।

९ वैशाखको मन्त्रिपरिषद् बैठकले रावतलाई निम्ता गर्ने निर्णय गरेको हो ।

सरकारी स्रोतले रावतको भ्रमण 'शिष्टाचार'का लागि बताए पनि विश्लेषकहरू भने केही 'खिचडी' पाकिरहेको हुन सक्ने बताउँछन् ।

उता, भारतीय प्रमुख रक्षा अध्यक्ष रावतलाई किन निम्ता गर्न खोजिएको भन्नेबारे रक्षा मन्त्रालय स्रोत भने आफूलाई जानकारी नभएको बताउँछ ।

यहीबीच सरकारले आजै जनता समाजवादी पार्टीका १२० नेता, कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णयसमेत गरेको छ भने जसपा र ओली खेमाबीच सत्ता साझेदारीको पहल पनि जारी छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…