Khabarpato logo

         

राजनीति

देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई पार्टीमा स्थान नदिइने

खबरदाता

खबरदाता

देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई पार्टीमा स्थान नदिइने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा स्थान नहुने निष्कर्ष निकालेको छ ।

कार्यदलले जुटाएको १० बुँदे सहमतिको उल्लंघन गर्दै देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा कुनै स्थान नहुने निष्कर्ष बैठकले निकालेको स्रोतले जानकारी दिएको छ ।

आफ्नो पार्टीको सरकार ढालेर फरक प्रक्रियाबाट प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई विश्वासको मत दिएमा उनीहरूलाई पार्टीमा कुनै स्थान नहुने र बाँकी निर्णय मतदान प्रक्रिया सम्पन्न भएपछि आउने एक स्थायी कमिटी सदस्यले बताए ।

नेता नेपाललाई १० बुँदे सहमतिको पालना गर्दै संस्थागत निर्णयअनुरूप अघि बढ्न आग्रह गरे पनि उनले अस्‍वीकार गरेको स्रोतको भनाइ छ ।

बैठकले विश्वासको मतको पक्षमा मतदान नगर्न सांसदहरूलाई निर्देशन दिएको छ । यसअघि बसेको स्थायी कमिटी र आजको बैठकको निर्णय पालनाका लागि सांसदहरूलाई निर्देशन दिइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…