Khabarpato logo

         

अर्थ/वाणिज्य

'श्वेतपत्रमा आग्रह पूर्वाग्रह छैन': अर्थमन्त्री शर्मा

खबरदाता

खबरदाता

'श्वेतपत्रमा आग्रह पूर्वाग्रह छैन': अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको बताएका छन् । बिहीबार राष्ट्रियसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र तथ्या‌ंकमा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए ।

उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामको उल्लेख गरिएको बताए । उनले देशको आर्थिक अवस्थाको जानकारी भनेकाले त्यसमा कुनै आग्रह, पूर्वाग्रह नभएको दाबी पनि गरे । आर्थिक विकास र प्रगतिको के अवस्था छ, पुँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, संचितिको अवस्था के छ, भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकाले तथ्या‌ंकमा जे छ, त्यही प्रस्तुत गरेको उनको भनाइ थियो ।

उनले राष्ट्रिय गौरवका योजनाहरू निरन्तर रूपमा अघि बढिरहने बताउँदै प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…