Khabarpato logo

कला/साहित्य

कमेडी च्याम्पियन- २: पौडेल, अग्रवाल र थापाबीच भिडन्त

न्युज कारखाना

न्युज कारखाना

कमेडी च्याम्पियन- २: पौडेल, अग्रवाल र थापाबीच भिडन्त

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन- २’ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ ।

शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन- २’ बाट कंचनपुरका हिक्मत महरा बाहिरिएपछि ३ जना फाइनलिस्ट तय भएका हुन् ।

ताप्लेजुङका पौडेल, सिक्किमका अग्रवाल र गोरखाका थापाका आआफ्नै खुबी र विशेषता छन् । स्ट्यान्डअप कमेडीमा अग्रवाल र थापा माहिर छन् । भरतमणि भने क्यारिकेचर गर्न अब्बल छन् ।

विषयवस्तु उठानका हिसाबले तीनै जना उत्तिकै प्रभावशाली देखिन्छन् । सबैका फ्यान फलोइङ उत्तिकै छन् ।

‘कमेडी च्याम्पियन- २’ का निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि