Khabarpato logo

         

राजनीति

मधेस प्रदेशका सिट बाँडफाँट गर्न सत्तारूढ गठबन्धन दललाई सकस

खबरदाता

खबरदाता

मधेस प्रदेशका सिट बाँडफाँट गर्न सत्तारूढ गठबन्धन दललाई सकस

मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारूढ गठबन्धनलाई सकस भएको छ । 

प्रदेशका चुनावी तालमेल गर्न प्रदेशस्तरीय सत्तारूढ गठबन्धन दलको पटकपटक बैठक बसे पनि अझै पालिका बाँडफाँटमा सहमति जुट्न सकेको छैन ।
सोमबार बसेको सत्तारूढ गठबन्धनको बैठकले पहिलो चरणमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र वर्तमानमा लोसपाले नेतृत्व गरिरहेका ३४ वटा पालिकामा भागबण्डा गर्ने र त्यसबाट बाँकी रहेका ९८ वटा पालिकामा पछि भागबण्डा गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो । 

मधेस प्रदेशमा एक महानगर वीरगंज र ३ उपमहानगर जनकपुरधाम, सिमरा र कलैया छन् । यी ४ वटा स्थानीय तहमा केन्द्रबाटै भागबण्डा लगाइने उल्लेख छ भने बाँकी १३२ वटा पालिकामा भागबण्डा गर्न प्रदेश गठबन्धनलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी सोमबार बसेको बैठकमा अन्य पालिकामा आवश्यकता र औचित्यको आधारमा तालमेल गर्ने निर्णय गरेको थियो ।

सोमबार सतारूढ गठबन्धन दलहरूको सिट बाँडफाँटमा सहमति नभएपछि अर्को बैठक बुधबार राखिएको छ । बुधबार जनकपुरमा बैठक राखिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र यादवले बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…