Khabarpato logo

         

सं‌सार

'सद्दे मानिसले राष्ट्रपति पुटिनमा रोगको लक्षण देख्दैनन्'

एजेन्सी

एजेन्सी

'सद्दे मानिसले राष्ट्रपति पुटिनमा रोगको लक्षण देख्दैनन्'

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको भन्ने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिमा कुनै पनि रोगको संकेत गर्ने लक्षण नदेखिएको समेत उनले बताए ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई लिएर पश्चिमा संचार माध्यमहरूमा विभिन्न टीका टिप्पणी भइरहेका बेला विदेशमन्त्रीको स्पष्टोक्ति आएको हो । पुटिनलाई क्यान्सर र पार्किन्सन रोग लागेको ती संचार माध्यमहरूले दाबी गरेका छन् । 

पुटिनको स्वास्थ्य र निजी जीवनबारे रुसमा सार्वजनिक रूपमा कहिल्यै चर्चा हुँदैन । 

फ्रान्सको प्रसारण माध्यम टीएफ१ ले सोधेको प्रश्नको जबाफ दिँदै रुसी शीर्ष कूटनीतिज्ञले भने, ‘मलाई लाग्दैन कि विवेकी मानिसहरूले पुटिनमा कुनै प्रकारको रोग वा रोगको लक्षण देख्न सक्छन् ।’

आगामी अक्टोबरमा ७० वर्ष टेक्न लागेका पुटिन हरेक दिन सार्वजनिक रूपमा देखापर्ने उनले बताए । ‘तपाईं पुटिनलाई स्क्रिनमा हेर्न सक्नुहुन्छ, उनका भाषणहरू पढ्न र सुन्न सक्नुहुन्छ’, लाभरोभले भने ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…