Khabarpato logo

         

फिचर/स्थानीय विकास

गढवाका महिलाले उत्पादन गरे चप्पल

खबरदाता

खबरदाता

गढवाका महिलाले उत्पादन गरे चप्पल

दाङको गढवा गाउँपालिका वडा- २ का महिलाहरूले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । कोठरीका सिर्जनशील लघु उद्यमशील समूह र पचाहको लालीगुराँस उद्यमशील समूहमा आबद्ध महिलाहरूले चप्पल उत्पादन व्यवसाय सुरु गरेका हुन् ।

‘आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार’ भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत गढवा गाउँपालिकाले स्थानीयलाई चप्पल उत्पादनसम्बन्धी तालिम दिएको थियो ।

गढवा गाउँपालिका उद्यम विकास शाखाले आयोजना गरेको तालिमबाट सिप सिकेर चप्पल उत्पादन गर्न थालेको सिर्जनशील लघु उद्यमशील समूहकी सचिव संगीता चौधरीले जानकारी दिइन् ।

कोठरीको हरियाली बाल उद्यान पार्कमा आयोजना भएको एक दिने बजारीकरणसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्थानीय महिलाहरूले उत्पादन गरेका चप्पलको बजारीकरणका लागि सहजीकरण गरिदिने बचन दिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…