Khabarpato logo

कला/साहित्य

लालबन्दी भाषा तथा साहित्य पुरस्कार 'बाआमा'लाई

खबरदाता

खबरदाता

लालबन्दी भाषा तथा साहित्य पुरस्कार 'बाआमा'लाई

लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार- २०८०' का लागि 'बाआमा'लाई छनोट गरेको छ ।

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट १० वटा कृतिहरूमध्येबाट रामलाल जोशीकृत 'बाआमा' आख्यानले 'लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८०' हात पारेको हो । 

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेकाे उत्कृष्ट एक कृति 'बाआमा' सिफारिस गरेपछि परिषद्ले एक विज्ञप्तिमार्फत आज सार्वजनिक गरेको छ । लालबन्दी नगर वाङ्‌मय परिषद्ले 'लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार- २०८०'का लागि उत्कृष्ट १० कृतिहरू २०८० भदौ ९ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो । 

यसरी नै 'लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार- २०८०' नेपाली भाषा तथा साहित्य सेवक एवं अध्यापक देवराज पौडेलले पाउने भएका छन् । लालबन्दी नगर वाङ्‌मय स्थानीय प्रतिभा पुरस्कारको राशि १० हजार र  लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार (राष्ट्रिय)को पुरस्कार राशि  ५० हजार रुपैयाँ रहेको लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि